जिल्ला स्तरीय जुनियर क्योकुशिल कराते प्रतियोगिता हुदै

Advertisement

हेटौंडा/ जिल्ला स्तरीय जुनियर क्योकुशिल कराते प्रतियोगिता फागुन १० गते हुने भएको छ । नेपाल खेलकुद महासंघ मकवानपुरको स्थापना दिवसको अवसरमा कराते संगै विविध खेलकुद प्रतियोगिता हुने भएको हो । नेपाल खेलकुद संघ मकवानपुरले शनिबार पत्रकार सम्मेलन गर्दे खेल हुन गईरहेको सम्बन्धका जानकारी दिएको हो ।


जुनियर क्योकुशिल कराते प्रतियोगितामा ३० केजि मुनि,३५ केजि,४५ केजि ५० केजि मुनिका १५० खेलाडी महिला र पुरुष प्रतियोगितामा भाग लिने जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले रकम २ हजार रकम पुस्कार प्राप्त गर्ने र प्रथम,द्धितीय,तितृयले प्रमाण पत्र र मेडल प्राप्त गर्ने अध्यक्ष कोक्तानले बताए । ड्रेमोसट्रसनहरु १२ गते हुने खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सबिन मोक्तानले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"