बकैया ८ मा सोनाम ल्होछार सम्पन्न

Advertisement

हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ बिरेफाँटमा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार मन्जुश्री सम्वत् २८६० सोनाम ल्होछार (डुक ल्हो ÷ ड्राइगन वर्ष) को अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रम नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलानको प्रमुख अतिथि र घेदुङ बकैया ८ नम्बर वडा इकाई समिति अध्यक्ष संजय कुमार लोप्चनको सभा अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहेको थियो । बकैया ८ नम्बर वडाका विद्यालयमा कक्षा ८ र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री तथा सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

यसैै गरी कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश सदस्य ठुली माया मोक्तान ,नेपाल तामाङ घेदुङ बकैया गाउँपालिका अध्यक्ष लक्ष्मी लोप्चन जिम्बा, ८ नम्बर वडा अध्यक्ष बिष्णु नेगी, बकैया १० नम्बर वडाध्यक्ष कमला वाईबा, बकैया ९ नम्बर वडाध्यक्ष टंकध्वज लोप्चन र अन्य पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"