अर्घाखाँची सम्पर्क मञ्चको ७ औँ अधिवेशन सम्पन्न , अध्यक्षमा रुद्र पौडेल

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औँ अधिवेशन सम्पन्न भएको छ । आइताबार दोङ्देमुन स्थित नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा भएको अधिवेशनले अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेको सांगाठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदनलाइ पास गर्दै अधिवेशन सम्पन्न गरिएको हो ।

संस्थाका अध्यक्ष हिमाल खनालको अध्यक्षतामा भएको अधिवेशनमा गैर आवासीय नेपाली संघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया र अन्य बिभिन्न संस्थाका अध्यक्षहरुको विशिष्ठ आतिथ्यता रहेको थियो । बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको बाक्लो उपस्थिती संगै अर्घाखाँची स्थायी घर भइ दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासीहरुको बाक्लो सहभागिता रहेको थियो ।

अध्यक्षमा रुद्र पौडेल
अधिवेशनको बन्दसत्र बाट अध्यक्षमा रुद्र पौडेललाइ सर्वसम्मतमा अध्यक्षमा चयन गरेका छन । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा बाबुराम पोख्रेल , उपाध्यक्षहरुमा जितेन्द्र केसी, मनोज पौडेल,नन्दराम पौडेल, महासचिवमा आबिस्कार घिमिरे , सचिवहरुमा मिलन केसी,चेतनारायण भण्डारी , कोषाध्यक्षमा मौसम सोमारी मगर, सह कोषाध्यक्षमा कृष्ण भूसाल र विद्यार्थी संयोजकमा सनु खड्का चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा ,पवन खनाल ,दामोदर खनाल ,रमेश बञ्जाडे,ऋषिराम पन्थी,सन्तोष बेलबासे र राजु पाण्डे चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष रुद्र पौडेलले दिएको जानकारी अनुसार एकजना सदस्य र केहि सदस्यहरु मनोनीत गर्न बाँकी रहेको जनाएको छ । नव निर्वाचित अध्यक्ष पौडेलले आफुलाइ अध्यक्षमा निर्वाचित गराइदिएकोमा सबैलाइ धन्यवाद ज्ञापन गर्दै संस्थाको बिधान सम्बत् रहेर समाजको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"