पुर्वाञ्चल सरोकार समाजलाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले बुझाए ज्ञापन पत्र

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । दक्षिण कोरियामा कृयाशिल पुर्वको संस्थाहरुको छाता संगठन पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सामुहिक रुपमा आइताबार एक कार्यक्रमको बिच ज्ञापन पत्र बुझाएको छ ।

यायोक्खा र चुम्लुङले नेपाल सरकारले सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको सिरीजंगा लिपीमा पनि पुर्वाञ्चल सरोकार समाज र आवद्ध संस्थाहरुको नाम लेख्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो । पुर्वाञ्चल सरोकार समाजमा आधिकारीक रुपमा दुई जातिय संस्थाहरु आवद्ध रहेकाले राज्यको निर्णय र आफुहरुको सम्मानको लागि सिरीजंगा लिपीमा पनि संस्थाको नाम लेखिदिनको लागि पूर्वाञ्चल भित्रका संस्थाहरुलाई आग्रह गरेको हो ।

किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले मात्रै सिरीजंगा लिपी प्रयोग नगर्ने हुदा पुर्वको अधिकांश जातिहरुले सिरीजंगा लिपीलाई प्रयोग गर्ने गरेकोले अन्य समुदायलाई समस्या नपर्ने दुबै जातिय संस्थाका अध्यक्ष द्धय पुरन याम्फु र दिर्ज काङवा लिम्बुले बताएका छन् ।

दुई जातिय संस्थाले बुझाएको ज्ञापन पत्र बुझ्दै समाजका अध्यक्ष गजेन्द्र शेर्माले आफुलाई ब्यक्तिगत रुपमा कुनै समस्या नरहेको र संस्थामा आवश्यक छलफल गरेर एक हप्ता भित्रमा मागप्रति निर्णय लिने बताए । अध्यक्ष शेर्माले सिरीजंगा लिपीमा नाम लेख्ने सवालमा पूर्वाञ्चल सरोकार समाज र समाज संग आवद्ध रहेका संस्थहरु सकरात्मकनै हुन सक्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"