प्रिमियर लिग फुटबलमा आर्सनलले पुछारको सेफिल्ड युनाइटेडलाई ६ गोलले हरायो

Advertisement

काठमाण्डौ / इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुछारको सेफिल्ड युनाइटेडलाई ६ गोलले हराएको छ । गएराति भएको खेलमा तेस्रो स्थानमा रहेको आर्सनलले सेफिल्ड युनाइटेडलाई फराकिलो गोल अन्तरले हराएको हो ।

आर्सनलका लागि खेलको ५ औँ मिनेटमै मार्टीन ओडीगार्डले गोल गरेर अग्रता बनाएका थिए । त्यसपछि खेलको १३ औँ मिनेटमा जेडेन बोग्लेले आत्मघाती गोल गरे । त्यस्तै १५ औँ मिनेटमा गाव्रील मार्टीनेलीले, २५ औँ मिनेटमा कइ हार्भजले, ३९ औँ मिनेटमा डेक्लन राइसले एक÷एक गोल थपे ।

खेलको ५८ औँ मिनेटमा बेन ह्वाइटले गोल थपे । जितसँगै आर्सनल २७ खेलमा ६१ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । २७ खेलमा ६३ अङ्क रहेको लिभरपुल शीर्ष र म्यानचेस्टर सिटी ६२ अङ्कसहित दोस्रो स्थानमा छ । समान २७ खेलमा १३ अङ्क रहेको सेफिल्ड पुछारमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"