हेटौंडा / हेटौंडा उपमहानगरपालिका नेकपा एमाले १३ नम्बर वडा कमिटीको अध्यक्षमा आशिष थापा चयन भएका छन् ।

सोमबार वडा कमिटी नेकपा एमालेको ११ औं अधिवेशनबाट अध्यक्ष पदमा थापा निर्विरोध चयन भएको हो ।

अधिवेशनले उपाध्यक्षमा बिष्णु रिमाल, सचिवमा शंकर रोक्का, उपसचिवमा राम बहादुर वाइबा र उमा लोप्चन लगाएत २५ सदस्यलाई कार्यसमितिमा चयन गरिएको छ ।





























