दुग्ध सहकारीको ३० औं साधरण सभा सम्पन्न, दुग्धको बिक्रि र भुक्तानि लिन मुख्य चुनौति

Advertisement

हेटौंडा / मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारीकोे ३० औं साधारण सभा सम्पन्न भएको छ । मंगलबार भिमफेदी १ स्थित बुङदलमा सञ्चालन भएको साधारण सभामा बागमति प्रदेश सहकारी विकास र्बाेडका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता र मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्ष हरी प्रसाद कडेलको सभा अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संचालक समितिका अध्यक्ष कडेलले सहकारीको स्थापना काल देखि जिल्लाका सबै संस्थाहरुमा एकै रेटमा दुग्ध संकलन गरी बिक्रि गर्दै आएको प्रतिवेदन मार्फत जानकारी दिए । कोभिड १९ मा ठुलो क्षति ब्यहोरर्नुका साथै यस बर्षमा लम्पी स्किन पशुघातक रोगले मकवानपुरमा ६४० दुग्ध दिने पशु गुमाउनु परेको उनले बताए । दुग्ध बिक्रि र दुग्धको भुक्तानि लिने समस्या मुख्य चुनौति रहेको उनले बताए ।

यसै गरी लेखा सुपरिवेक्षण समितिको  संयोजक विर बहादुर गोलेले आर्थिक बर्षमा बसको बैठक एवंम कार्यक्रम तथा योजनाहरुको कार्यान्वयनको अवस्थालाई  सुझाव सहित प्रस्तुत गरेका थिए । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित चौकिटोल दुग्ध उत्पादक सहकारी संघका ब्यवस्थापक  कुमारमणि दाहालले सम्पत्ति दायित्व विवरण,आम्दानिका बिषयलाई  समिक्षा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महा संघका संचालक सल्लाहकार बद्री प्रसाद लम्साल , केन्द्रिय दुग्ध सहकारी संघ संचालक सल्लाहकार बिदुर हुम्मागाई लगाएत अन्य पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"