मकवानपुरको कैलाशमा छैन एसईई परीक्षा केन्द्र : ९ वटा पालिकामा २६ परीक्षा केन्द्र

Advertisement

हेटौंडा/ माध्यमिक शिक्षा परीक्षा एसईई चैत १५ गते (बिहिबार) देखि २७ गते सम्म हुने भएको छ ।

मकवानपुरको १० वटा स्थानिय तह रहेकोमा ९ वटा पालिकामा २६ वटा एसईई परीक्षा केन्द्र रहेको छ । एसईई परीक्षा केन्द्र कैलाश गाउँपालिकामा भने तोकिएको छैन । भौतिक पुर्वाधारको पहुच नभएकोले कैलाशका परीक्षार्थिहरु राक्सिराङ गाउँपालिकाको परीक्षा केन्द्रमा सहभागि भई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जनाएको छ ।

मकवानपुरको ९९ वटा सामुदायिक विद्यालय र ४९ वटा संस्थागत विद्यालयको ६ हजार १६३ जना विद्यार्थिहरु एसईई परीक्षामा सहभागि रहने जनाएको छ । जसमा ग्रेडवृद्धि तर्फ १४९ जना र प्राविधिक धार तर्फ २२४ जना विद्यार्थि रहेको इकाइले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"