पाँचथर सेवा समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्षको अवसरमा सुवनमा महाजात्रा देखाउने

Advertisement

दक्षिण कोरिया । आपतकालीन् राहत कोष सहयोगार्थ पाँचथर सेवा समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्षको अवसरमा सुवनमा महाजात्रा देखाउने भएको छ । आउदो १४ अप्रलिको दिन समाजले चलचित्रको दुई शो देखाउने जनाएको छ ।

पहिलो शो बिहान १० बजेदेखि सुरु हुने छ भने दोश्रो शो दिउसो साढे एक बजे सुरु हुने आयोजक संस्थाका अध्यक्ष रमेश लावतीले जानकारी दिएका छन् । सुवनमा सोही चलचित्र नवलपुर समाजले दुई शो  देखाइसकेका छन् । प्रदिप भट्टराई द्धारा निर्देशित नेपाली कथानक चलचित्र महाजात्राले नेपाल संगै विदेशमा पनि राम्रो ब्यापार गरिरहेका छन् ।

बिशाल आवाज मल्टिमिडीयाले दक्षिण कोरियाभरी प्रदर्शणी अधिकार पाएको उक्त चलचित्रले दर्शकको राम्रो साथ पाइरहेका छन् । महाजात्रा हेर्न आउनको लागि संस्थाका अध्यक्ष रमेश लावतीले नेपाली चलचित्र प्रेमीहरुलाई सार्वजनिक रुपमा लाबा न्युजमार्फत आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"