महाजात्रा मोक्पो-शो अप्रील २१ मा हुदै

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली कथानक चलचित्र महाजात्रा मोक्पो शो आउदो अप्रील २१ मा हुने भएको छ । दक्षिण कोरियाको मोक्पो क्षेत्रको अग्रणी सामाजिक संस्था मोक्पो साम्हो साँझा चौतारीको अनुमतीमा खेलकुल बिकास कोष सहयोगार्थ मोक्पो फुटबल क्लब, मोक्पो भलिबल क्लब र मोक्पो क्रिकेट क्लबको सयुक्त आयोजनमा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

निर्देशक प्रदिप भट्टराई द्धारा लेखन तथा निर्देशन गरेको उक्त चलचित्रले नेपाल संगै विदेशमा पनि राम्रो ब्यापार गरिरहेको छ । दक्षिण कोरियाको लागि बिशाल आवाज मल्टिमिडीयाले प्रदर्शनको अधिकार पाएको उक्त चलचित्रले दक्षिण कोरियामा रहेका नेपाली चलचित्र प्रेमीहरुको उत्साहजनक साथ पाइरहेको छ । सौल, सुवन, गजेदो लगायतका शोहरुमा हाउसफुल भएको थियो । हुण्डाई साम्हो लोट्टे सुपर हलमा दिउसो साढै एक बजेदेखि प्रदर्शन हुने उक्त चलचित्र हेर्न आउनको लागि मोक्पो साम्हो साँझा चौतारीका प्रमुख सल्लाहकार धनराज योञ्जनले आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"