घेदुङ दक्षिण कोरियाले आयव्यय सार्वजनिक तथा सम्मान कार्यक्रम अप्रिल १४ मा गर्ने

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियको आयोजनामा गत फेब्रअरी ०९ मा सम्पन्न भएको सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको आयव्यय सार्वजनिक तथा सम्मान एबम् समिक्षा कार्यक्रम अप्रिल १४ मा गर्ने भएको छ ।

घेदुङले गएको ल्होछारमा प्रस्तुती दिने कलाकार तथा केही सहयोगी दाताहरुलाई सम्मान गर्नुका साथै विविध विषयमा छलफल समेत गरिने जनाएको छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले हरेक वर्ष तामाङ समुदायको प्रमुख साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सामाजिक उद्धेश्य राखेर नेपाल देखि निमन्त्रणा गरेको अतिथी कलाकार र स्थानिय कलाकारहरुको प्रस्तुती रहनेगरी बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । घेदुङले गत वर्ष शैक्षिक कल्याणकारी कोष स्थापनार्थ कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष आपतकालिन् राहत कोष स्थापनार्थ बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

गत वर्ष ल्होछार कार्यक्रमबाट संकलन भएको फाइदा रकमबाट नेपाली दश लाख भन्दा बढी रकमको शैक्षिक कल्याणकारी कोषको स्थापना गरिसकेको छ । यस वर्ष नेपाल देखि अतिथी कलाकारको रुपमा ख्यातिप्राप्त गायक तथा संगीतकार उर्गेन दोङलाई ल्याउनुका साथै थुप्रै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीको साथमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो । एच दब्लु कन्भेन्सन हलमा सम्पन्न भएको सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रममा दक्षिण कोरियामा रहेका ल्होछार प्रेमी दर्शकहरुको बाक्लो सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"