Day: २ वर्ष अगाडि

गण्डकी प्रदेश समाजको आयोजनामा “गण्डकी भलिबल कप-२०२४” मे १२ मा हुने

गण्डकी प्रदेश समाजको आयोजनामा “गण्डकी भलिबल कप-२०२४” मे १२ मा हुने

Breaking News 2, खेलकुद, प्रमुख समाचार, प्रवास
बोम्जन गुरुङ दक्षिण कोरिया । दक्षिण कोरिया स्थित गण्डकी प्रदेश समाजको आयोजनामा आउँदो मे १२ मा मैत्रीपूर्ण गण्डकी कप भलिबल प्रतियोगिता २०२४ गर्ने भएको छ । समाजले स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वयको मेल भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा आयोजना गरिने समाजका अध्यक्ष प्रविण गिरीले बताए । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन पुरस्कार प्रदान गरिने जनाएको छ । त्यसैगरी प्रतियोगितामा सान्तवना हुने दुई टिमलाई ४÷४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत...
घेदुङ दक्षिण कोरियाले आयव्यय सार्वजनिक तथा सम्मान कार्यक्रम अप्रिल १४ मा गर्ने

घेदुङ दक्षिण कोरियाले आयव्यय सार्वजनिक तथा सम्मान कार्यक्रम अप्रिल १४ मा गर्ने

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियको आयोजनामा गत फेब्रअरी ०९ मा सम्पन्न भएको सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको आयव्यय सार्वजनिक तथा सम्मान एबम् समिक्षा कार्यक्रम अप्रिल १४ मा गर्ने भएको छ । घेदुङले गएको ल्होछारमा प्रस्तुती दिने कलाकार तथा केही सहयोगी दाताहरुलाई सम्मान गर्नुका साथै विविध विषयमा छलफल समेत गरिने जनाएको छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले हरेक वर्ष तामाङ समुदायको प्रमुख साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सामाजिक उद्धेश्य राखेर नेपाल देखि निमन्त्रणा गरेको अतिथी कलाकार र स्थानिय कलाकारहरुको प्रस्तुती रहनेगरी बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । घेदुङले गत वर्ष शैक्षिक कल्याणकारी कोष स्थापनार्थ कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष आपतकालिन् राहत कोष स्थापनार्थ बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । गत वर्ष ल्...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"