अन्ततः पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको नाम सिरिजंगा लिपिमा समेत लेखिने

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । अन्ततः पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको नाम सिरिजंगा लिपिमा समेत लेखिने भएको छ । विगत एक दशक देखि दक्षिण कोरियामा कृयाशिल हुदै आइरहेको पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको सिरिजंगा लिपिमा समेत लेखिने भएको हो ।

हाल सम्म संस्थाको नाम अंग्रेजी र देवनागरी लिपिमा मात्रै लेख्दै आइरहेको थियो । पुर्वाञ्चल सरोकार समाजमा दुइ जातिय संस्था सहित १६ वटा संस्थाहरु आबद्ध रहेका छन् । गत मार्च ३ तारिकको दिन पुर्वाञ्चल सरोकार समाजमा आवद्ध रहेका दुइ जातिय संस्थाहरु किरात राइ यायोक्खा दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सामुहिक रुपमा पुर्वाञ्चल सरोकार समाजको नाम सिरिजंगा लिपिमा समेत लेखिनु पर्ने माग राख्दै समाजलाइ ज्ञापन पत्र बुझाएको थियो । जातिय संस्थाहरुले आफ्नो समुदायको सम्मान र पहिचानको सवालमा स्पष्ट हनुपर्ने माग राख्दै आइरहेको थियो ।

सिरिजंगा लिपि दुइ जातिय समुदायको मात्रै नभइ पुर्वका अधिकांश जातिय समुदायले प्रयोग गर्ने लिपि भएकाले यस विषयमा सबै स्पष्ट हुनुपर्ने भन्दै किरात राइ यायोक्खा र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आवाज उठाउदै आइरहेको थियो । ज्ञापन पत्र प्राप्त भए पश्चात उक्त विषयमा समाजको कार्यसमिति र सरोकारवाला सबै पक्षहरु संग ब्यापक छलफल गरेर सतप्रतिशत जस्तै सहमति कायम गरेर समाजको नाम सिरिजंगा लिपिमा पनि लेख्ने निर्णय गरेको पुर्वाञ्चल समाज दक्षिण कोरियाका अध्यक्ष गजेन्द्र शेर्माले बताए ।

त्यसैगरी आफुहरुले राख्दै आएको माग सम्बोधन भएकोमा किरात राइ यायोक्खा र किरात याक्थुङ चुम्लुङका अध्यक्ष द्धय पुरन याम्फु र दिर्ज काङ्भा लिम्बुले खसी ब्यक्त गर्दै धन्यवाद समेत ज्ञापन गरेका छन् । संस्थाको नामको सवालमा भने नेपालमा पहिचानको आन्दोलन तथा कोशि प्रदेशको पुनःनामाकरणको माग राख्दै आन्दोलन चलिरहेकोले तत्काल परिवर्तन गर्ने पक्षमा आफुहरु नरहेको किरात राइ यायोक्खाका अध्यक्ष पुरन याम्फु राइले बताए । पुर्वाञ्चल सरोकार समाजको यस प्रकृतिको निर्णय र किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङको पहलकदमिले गर्दा अन्य प्रादेशिक संस्थाहरुको नाम पनि जातिय समुदायको बाहुल्यता रहेको लिपिमा लेख्न दवाब सिर्जना भएको छ । यस विषयमा लाबा मिडीयाले मिडीया कभरेज गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"