Day: २ वर्ष अगाडि

“महाजात्रा” थेगु-शो मे ५ मा हुदै

“महाजात्रा” थेगु-शो मे ५ मा हुदै

Breaking News 2, प्रमुख समाचार, मनोरञ्जन
दक्षिण कोरिया । कास्कि परिवार थेगु शाखाको आयोजनामा महाजात्रा थेगु शो आउदो मे ५ मा हुने भएको छ । आपतकालिन् राहत कोष स्थापनार्थ चलचित्रको प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । चलचित्र थेगुस्थित खेम्यङ विश्वविद्यालयको हलमा प्रदर्शन गर्न लागिएको हो । प्रदिप भट्टराईद्धारा लेखन तथा निर्देशन गरेको उक्त चलचित्र नेपाल लगायत विश्वका थुप्रै मुलुकहरुमा प्रदर्शन भैरहेको छ । महाजात्राले व्यवसायिक रुपमा सफलता प्राप्त गरिरहेका छन् । दक्षिण कोरियाको लागि प्रदर्शन अधिकार बिशाल आवाज मल्टिमिडीया प्रालिले पाएको छ । मे ५ आइताबारको दिन बिहान ११ बजेदेखि प्रदर्शन सुरुहुने भएकोले थेगु आसपासमा रहेका नेपाली दर्शकहरुलाई चलचित्र हेर्न आउनको लागि आयोजकले आग्रह गरेका छन् ।...
हवाई यात्रा स्मरण : “सेक्यूरिटी चेकमा सँगै लाइनमा बसेका अरु देशका नागरिकलाई भन्दा नेपाली पासपोर्ट धारीलाई हेयको दृष्टिले हेरेको आभाष हुन्छ।”

हवाई यात्रा स्मरण : “सेक्यूरिटी चेकमा सँगै लाइनमा बसेका अरु देशका नागरिकलाई भन्दा नेपाली पासपोर्ट धारीलाई हेयको दृष्टिले हेरेको आभाष हुन्छ।”

Breaking News 1, विचार/ लेख/रचना/ साहित्य
सन् २००८ सेप्टेम्बर २१ आईतबार युएई उड्दै सुरु गरेको हवाई यात्रा कोरिया बसाईको पहिलो ६ वर्षे कार्यकाल सकाएर चाइनाको ग्वाङझाऊ ट्रान्जिट हुँदै स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १० पल्ट आउजाउ गरिएछ । युएई बसाईको क्रममा ४ पल्ट सहित यो विमास्थललाई १४ पटक प्रयोग गरिएछ । अहिले सम्मको १४ पटकको हवाई यात्रामा युएई आवात जावतको यात्रा सबै डाइरेक्ट थियो । कोरियाबाट पहिलो छुट्टी सन् २०१९ को अन्त्यतिर नेपाल फर्कदा इन्छन देखि चाइनाको छङ्दु सम्मको यात्रा अत्यन्तै आनन्दित रह्यो । म झ्यालपट्टीको सिटमा परेको थिए, जहाज हिमश्रृङ्खलाको विचैबिच थोरै माथि लामो समय उडीरहदा मनमोहक दृश्य आँखा र मोबाइलमा कैद गरेको छु । हिमाललाई सधैं तलबाट मात्रै हेर्ने मौका मिल्छ, तर त्यो दिन हिमाल भन्दा माथिबाट हेरेको थिए । छरपष्ट बिक्षाएको सेतो वादलको बिस्कुन छिचोलेर चुचुराहरू आकाशलाई नियालिरहेका थिए । त्यो भन्दा...
एसीसी प्रिमियर कपमा हङकङलाई  ८ विकेटले हराउँदै नेपालको बिजयी

एसीसी प्रिमियर कपमा हङकङलाई ८ विकेटले हराउँदै नेपालको बिजयी

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै विजयी भएको छ । सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध ८ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो । हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । एसीसी प्रिमियर लिगमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।...
अन्ततः पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको नाम सिरिजंगा लिपिमा समेत लेखिने

अन्ततः पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको नाम सिरिजंगा लिपिमा समेत लेखिने

Breaking news 3, कोशी प्रदेश, प्रदेश, प्रवास, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । अन्ततः पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको नाम सिरिजंगा लिपिमा समेत लेखिने भएको छ । विगत एक दशक देखि दक्षिण कोरियामा कृयाशिल हुदै आइरहेको पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको सिरिजंगा लिपिमा समेत लेखिने भएको हो । हाल सम्म संस्थाको नाम अंग्रेजी र देवनागरी लिपिमा मात्रै लेख्दै आइरहेको थियो । पुर्वाञ्चल सरोकार समाजमा दुइ जातिय संस्था सहित १६ वटा संस्थाहरु आबद्ध रहेका छन् । गत मार्च ३ तारिकको दिन पुर्वाञ्चल सरोकार समाजमा आवद्ध रहेका दुइ जातिय संस्थाहरु किरात राइ यायोक्खा दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सामुहिक रुपमा पुर्वाञ्चल सरोकार समाजको नाम सिरिजंगा लिपिमा समेत लेखिनु पर्ने माग राख्दै समाजलाइ ज्ञापन पत्र बुझाएको थियो । जातिय संस्थाहरुले आफ्नो समुदायको सम्मान र पहिचानको सवालमा स्पष्ट हनुपर्ने माग राख्दै आइरहेको थियो । सिरिजंगा लिपि द...
दीपेन्द्र ऐरीले रनआउट गराए हङ्कङका कप्तान निजाकत खानलाई

दीपेन्द्र ऐरीले रनआउट गराए हङ्कङका कप्तान निजाकत खानलाई

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको दोस्रो विकेट लिएको छ । हङ्कङले दोस्रो विकेटका रुपमा कप्तान निजाकत खानलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुमाएको हो ।तेस्रो नम्बरमा क्रिज समाल्न आएका निजाकतलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका थिए । ५.४ ओभरमा निजाकत आउट हुँदा हङ्कङले ३७ रन बनाएको छ ।...
मनहरीमा गैडाको आक्रमणमा परी रमेश बोटे घाईते

मनहरीमा गैडाको आक्रमणमा परी रमेश बोटे घाईते

Breaking News 1, समाचार
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिकामा गैडाको आक्रमणमा परी रमेश बोटे घाईते भएका छन् । मनहरी –७ का ३२ बर्षीय बोटे सोमबार बिहान खेतमा पानी लगाउन गएको समयमा गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।     गैंडाको आक्रमणबाट गंभीर घाइते बोटेको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि आज बिहानै थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।...
निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागारमा चलान गरियो

निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागारमा चलान गरियो

Breaking News 2, समाचार
काठमाडौँ / निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो । २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । ०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए । कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।  ...
विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान

विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान

Breaking news 3, अन्तर्राष्ट्रिय, अर्थ, समाचार
काठमाडौँ / अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थानगरेका छन् ।  चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरवेजको जहाजबाट वासिङ्टनडिसीका लागि उडेका हुन् ।  मन्त्री पुनलाई बिदाइ गर्न अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्णसहित सहसचिवहरू अन्तर्राष्ट्रियविमानस्थल पुगेका थिए । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिवभूपालराज शाक्य छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"