“महाजात्रा” थेगु-शो मे ५ मा हुदै

Advertisement

दक्षिण कोरिया । कास्कि परिवार थेगु शाखाको आयोजनामा महाजात्रा थेगु शो आउदो मे ५ मा हुने भएको छ । आपतकालिन् राहत कोष स्थापनार्थ चलचित्रको प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ ।

चलचित्र थेगुस्थित खेम्यङ विश्वविद्यालयको हलमा प्रदर्शन गर्न लागिएको हो । प्रदिप भट्टराईद्धारा लेखन तथा निर्देशन गरेको उक्त चलचित्र नेपाल लगायत विश्वका थुप्रै मुलुकहरुमा प्रदर्शन भैरहेको छ । महाजात्राले व्यवसायिक रुपमा सफलता प्राप्त गरिरहेका छन् । दक्षिण कोरियाको लागि प्रदर्शन अधिकार बिशाल आवाज मल्टिमिडीया प्रालिले पाएको छ । मे ५ आइताबारको दिन बिहान ११ बजेदेखि प्रदर्शन सुरुहुने भएकोले थेगु आसपासमा रहेका नेपाली दर्शकहरुलाई चलचित्र हेर्न आउनको लागि आयोजकले आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"