तामाङ घेदुङ बुसान शाखाको आयोजनामा पाँचौ बुद्ध जयन्ती फुटसल कप हुदै, प्रथम हुनेलाई ३० लाख वन पुरस्कार

Advertisement

दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया बुसान शाखाको आयोजनामा पाँचौ बुद्ध जयन्ती फुटसल कप हुने भएको छ । घेदुङ बुसान शाखाले कोरियामा सन् २०१८ देखि बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आइरहेको छ ।

तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाद्धारा सञ्चालन गर्दै आइरहेको महिला सेल्टर नाना आङा धिमको सहयोगार्थ बुद्ध जयन्तीको अवसर पारेर जुन २ मा पाँचौ बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको हो। घेदुङले सन् २०१८ देखि भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश दक्षिण कोरियाली नागरिक समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्म थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गरोस भन्ने उद्धेश्यले निरन्तर रुपमा फुटसल प्रतियोगिता गर्दै आइरहको संस्थाका अध्यक्ष सोम योञ्जनले बताए ।

पाँचौ बुद्ध जयन्ती फुटसल कप २०२४ प्रतियोगिता पहिलो चरण लिग सिस्टम मा खेलाईने छ। टीम दर्ता मे २६ दिउँसो १२ बजे सम्म रहने छ। विजेता टीम ले नगद ३० लाख कोरियन वन सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छ । त्यसैगरी उपविजेता टीमले १५ लाख कोरियन वन सहित ट्रफी मेडल प्रमाणपत्र र सेमीफाइनल २ टीम ले ५÷५ लाख कोरियन वन प्राप्त गर्नेछन्। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक ले १÷१ लाख वन प्राप्त गर्नेछन्। प्रतियोगिता मर्यादित, निस्पक्ष र फुटसलको अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइने संस्थाका महासचिव नेत्र वाईबाले जानकारी दिएका छन् । साथै पाँचौ बुद्ध जयन्ती फुटसल प्रतियोगितालाई सफल बनाइदिनको लागि कोरियामा रहेको सम्पुर्ण संघ संस्थाहरु, फुटबल क्लबहरु तथा सम्पुर्ण खेलप्रेमी खेलाडीहरलाई आग्रह समेत गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"