सिसिजंगा लिपिको युनिकोड निर्माण सहयोगार्थ दक्षिण कोरियाभर “मनसरा” प्रदर्शन हुदै, मे ५ मा सउल, बुसान, जेजु र जिन्जुमा एक्कैसाथ प्रदर्शन हुने

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको केन्द्रिय कार्यसमिति र तिन वटा क्षेत्रीय कार्यसमितिहरुको आयोजनामा सिरिजंगा लिपिको युनिकोड निर्माण सहयोगार्थ नेपाली कथानक चलचित्र “मनसरा” प्रदर्शन हुने भएको छ ।

चुम्लुङ केन्द्र र शाखाहरुले आउदो मे ५ को दिनमा एक्कैपटक सौल,जेजु, छल्लादोको जिन्जु र किम्हे बुसानमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । चुम्लुङ केन्द्रिय कार्यसमितिले सउल शोको अलवा सुवनमा पनि चलचित्र प्रदर्शन गर्ने संस्थाका केन्द्रिय अध्यक्ष दिर्ज काङ्भा लिम्बुले लाबा न्युजलाई बताए । नेपाल तथा विदेशमा मे ३ अर्थात बैशाख २१ गते एक्कैसाथ प्रदर्शनीको तयारीमा रहेको उक्त चलचित्रको दक्षिण कोरियाको लागि प्रदर्शन अधिकार किरात याक्थुङ चुमलुङ दक्षिण कोरियाले लिएको छ ।

चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष लिम्बुले दिएको जानकारी अनुसार उक्त चलचित्र दक्षिण कोरियाको बिभिन्न शहरहरुमा प्रदर्शनीको तयारीमा रहेको र कम्तीमा १४ स्थानमा प्रदर्शन हुने जनाएको छ । लिम्बुले शो लिन चाहने समुह तथा संस्थाहरु संग कुराकानी भैरहेको र शो लिन चाहनेहरुलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् । चलचित्र प्रदर्शनबाट मुनाफा भएको रकम किरातहरुको लिपि सिरिजंगा लिपिको युनिकोड निर्माणमा खर्चिने जनाएको छ । सिरिजंगा लिपिको युनिकोड निर्माणको लागि नेपाली २५ लाख रुपैयाँ भन्दा धेरै लाग्ने अनुमान गरिएको छ ।

कबड्डी फिल्मस्को ब्यानरमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई,मिरुना मगर, प्रबिन खतिवडा र मेनुका प्रधान लगायतले अभिनय गरेका छन् । चलचित्रमा शैलेन्द्र कार्कीले लगानि गरेका छन् । उपेन्द्रको सुब्बाको लेखन तथा निर्देशनमा जारी जस्ता सुपरहिहट चलचित्र बनिसकेकाले यस चलचित्रले पनि राम्रो दर्शक तान्न सक्ने अनुमान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"