नेपाल गोरखा परिवारको आयोजनामा मे ४ र ५ मा बृहत भेटघाट तथा बनभोज कार्यक्रम हुदै

Advertisement

शुभराज भोम्जन 
दक्षिण कोरिया । विगत लामो समय देखि दक्षिण कोरियामा कृयाशिल नेपाल गोरखा परिवार दक्षिण कोरियाको आयोजनामा आउदो मे ४ र ५ मा बृहत भेटघाट तथा बनभोज कार्यक्रमको आयोजना हुने भएको छ ।

 

बृहत भेटघाट तथा बनभोज कार्यक्रमको अवसरमा विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम पनि हुने जनाएको छ । सहभागि हुनको लागि निस्चित शुल्क तोकिएको छ । बनभोज कार्यक्रममा सहभागि हुनको लागि पुरुष र महिलाको शुल्क फरक÷फरक तोकिएको छ जसमा पुरुषको लागि ९० हजार कोरियन वन ताृेकिएको छन् भने महिलाको लागि ७० हजार कोरियन वन शुल्क तय गरिएको छ ।

त्यसैगरी जोडी सहभागिको लागि १ लाख ५० हजार कोरियन वन तय गरिएको छ । उक्त बनभोज कार्यक्रम कोरियाको 소귀골백운산장 강북구181삼양로206길 भन्ने स्थानमा हुने आयोजकाले जनाएको छ । नेपाल गोरखा परिवार दक्षिण कोरियाले गत वर्ष पनि बृहत बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । बनभोज कार्यक्रममा सहभागि हुनको लागि आयोजकले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई विशेष आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"