पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको आयोजनामा मे ४ मा नयाँ वर्ष डान्स पार्टी धमाका हुदै

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको आयोजनामा नेपाली नयाँ वर्ष डान्स पार्टी धमाका हुने भएको छ । समाजको आयोजनामा आउदो मे ४ तारिखमा डान्स पार्टीको आयोजना हुने भएको हो ।

पुर्वाञ्चल सरोकार समाज र मातहतका संस्थाहरुको स्वामित्वमा हुनेगरी सञ्चालनमा ल्याएको सयुक्त कार्यालय सञ्चालनकाृे निम्ती सहयोग रकम संकलन गर्ने उद्धेश्यका साथ उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त डान्स पार्टीमा डिजे आर एक्स, गायक दिनेश नाछिरिङ, सुनिल गुरुङ र मुस्कान मुकारुङले सहभागिहरुलाई मनोरञ्जन दिलाउने छन् ।

४ तारिख बेलुकी ७ बजे देखि डोर ओपन हुने उक्त कार्यक्रमको प्रवेश शुल्क २५ हजार कोरियन वन तोकिएको छ । कार्यक्रम सौलको 서울 성북구 동소문로20 나길 47 स्थित रहेको क्लबमा हुने छ । डान्स पार्टीमा सहभागि भइ मनोरञ्जन लिनको लागि आयोजकले आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"