आउदो छुसकको लागि आदिवासी जनजाती महासंघद्धारा कार्यक्रम बाँडफाँड, शेर्पा संघले पायो कार्यक्रम गर्ने अधिकार

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । कोरियन पर्व छुसकको लागि नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले कार्यक्रम बाँडफाँड गरेको छ । महासंघ दक्षिण कोरियाले बाँडफाँड गरेको कार्यक्रम अन्तर्गत यस वर्षको छुसकमा कार्यक्रम गर्ने अधिकार शेर्पा संघ दक्षिण कोरियाले पाएको छ ।

आइताबार सौलको दोङदेमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा भएको कार्यक्रम बाँडफाँड कार्यक्रमले शेर्पा संघलाइ कार्यक्रम गर्ने अधिकार दिएको हो । शेर्पा संघ दक्षिण कोरियाले प्राप्त गरेको अनुमती अनुसार सेप्टेम्बर १६ तारिखमा सांगीतिक कार्यक्रमको आयोजना गर्ने छ । छुसकमा कार्यक्रम गर्नको लागि नेपाल मगर संघ दक्षिण कोरियाले अनुमती मागेता पनि मगर संघ सहित सबैको सर्वपक्षिय सहमतिमा यस पटकलाई शेर्पा संघलाई कार्यक्रम गर्ने अधिकार दिएको हो ।

कार्यक्रम बाँडफाँड आदिवासी जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राइको अध्यक्षतामा सम्पन्न हुनुका साथै महासंघका संरक्षक लोचन राई, सल्लाहकार अप्त पुन मगर, राजु राई, गजेन्द्र शेर्मा, चित्र घले, ब्रो तमु, कुन्साङ दोर्जे लामा र विभिन्न जातिय संस्थाका अध्यक्षहहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"