मकवानपुरगढी २ का मोक्तान सालको काठ सहित पत्राउ
हेटौंडा / मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ का २५ वर्षीय आइतसिंह मोक्तान सालको काठ सहित पत्राउ परेका छन्।
शिव राईगाउँबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान १ बजे मकवानपुरको बागमती गाउँपालिका–२, भुर्कुसटोलबाट बा ५ ख ५४०० नम्बरको टिपरमा काठ लोड गरेको अवस्थामा मोक्तानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।...


