दक्षिण कोरियामा ‘मनसरा’ प्रदर्शन, दर्शक भन्छन् ‘मज्जा आयो’

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘मनसरा’ दक्षिण कोरियामा एक्कैसाथ तिन स्थानमा प्रदर्शन भएको छ । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा सिरिजंगा लिपिको युनिकोड निर्माण सहयोगार्थ चलचित्रको प्रदर्शन गरिएको हो ।

दक्षिण कोरियाको लागि प्रदर्शनी अधिकार किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले पाएको मनसराको आइतबार सौल, किम्हे र जिन्जुमा एक्कैसाथ प्रदर्शन गरिएको हो । आइतबार मौसम खराबीका कारण पानी परेता पनि सौल लगायतका सबै शोहरु हाउसफुल भएको छ । चलचित्रको विषयमा दर्शकको प्रतिकृया लिदा चलचित्र उत्कृष्ट कथाबस्तुमा बनेको र हेर्दा मज्जा आएको प्रतिकृया दिएका छन् ।

दयाहाङ राई, मिरुना मगर, प्रबिन खतिवडा, मेनुका प्रधान लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको उक्त चलचित्रलाई शैलेन्द्र खनालले छायाँकन गरेका छन् । दक्षिण कोरियमा मनसरा जेजु, सुवन लगायतका शहरहरुमा पनि प्रदर्शन हुने जनाएको छ । चलचित्रले देश तथा विदेशमा राम्रै ब्यापार गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"