सरस्वती माध्यमिक विद्यालयका बालबालिकालाई साइकल वितरण

Advertisement

मकवानपुर / मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई साइकल वितरण गरिएको छ ।

गाउँपालिकाको वडा नं। १ को कार्यालयले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत साईकल बितरण गरेको हो । ३ किलेमिटर टाढाबाट पैदल बिद्यालय आउने बिद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न सहज वातावरण सृजना गर्ने उद्देश्यले साईकल बितरण गरिएको वडाध्यक्ष आशिष तितुङले जानकारी दिए ।
भौगोलिक दुरी र साइकल चल्ने बाटो भएको आधारमा वडा कार्यालयले विद्यार्थी छनौट गरेको हो । साईकल नजाने टाढाका बिद्यार्थीहरुलाई वडाले बिद्यालय आसपास हेस्टलको ब्यवस्था गर्ने योजना रहेको समेत अध्यक्ष तितुङले बताए ।

वडाको एक मात्र माध्यमिक बिद्यालयमा कक्षा ६ देखि १० मा अध्ययन गर्ने ५५ जना विद्यार्थीलाई साइकल हस्तान्तरण गरिएको बिद्यालयका प्रधानाध्यापक सुकदेव अधिकारीले बताए । बिद्यार्थीको नियमित उपस्थितिका लागि टाढाका बिद्यार्थीलाई साईकल बितरण प्रभावकारी भएकोले यो कार्यक्रमको लागि वडा कार्यलयलाई प्रधानाध्यापक अधिकारीले धन्यवाद दिए । साईकल बितरण कार्यक्रममा प्रमुख अतिथि बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले पालिकाले विपन्न र सुविधाबाट वञ्चितमा परेका जनसमुदायलाई प्राथमिकता दिएको बताउनुभयो । कोहीपनि बालबालिका विद्यालयबाट बाहिर हुन नपरोस् भनेर गाउँपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै उहाँले विद्यार्थीलाई मेहनत गरि अध्ययन गर्न आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"