हेटौंडा / मकवापुरगढी गाउँपालिका वडा नम्बर ३ घर भएका इन्द्र प्रसाद खड्का मृत अवस्थामा फेला परेका छन् ।

हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक घरमा मृत अवस्थामा ५२ वर्षीय खड्का फेला परेको मकवानपुर प्रहरीले जनाएको । खड्का सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको र शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा ल्याइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।





























