‘धौलागिरी सांगीतिक सौगात भाग-४’ को आय/व्यय सार्वजनिक, २ करोड ४३ लाख वन मुनाफा

Advertisement

दक्षिण कोरिया । बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा गत सलनालमा आयोजना गरिएको धौंलागिरी सांगीतिक सौगात भाग ४ को आय/व्यय सार्वजनिक गरिएको छ । आइताबार सौल स्थित दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आय/व्यय सार्वजनिक गरिएको हो ।

बाग्लुङ समाजले सार्वजनिक गरिएको आय/व्यय विवरण अनुसार २ करोड ४३ लाख ६७ हजार ६ सय २० वन मुनाफा भएको देखाइएको छ । त्यसैगरी कार्यक्रममा ७ करोड १५ लाख ५९ हजार ६ सय ४८ वन कुल कारोबार हुनुका साथै ४ करोड ७१ लाख ९२ हजार २८ वन खर्च भएको उल्लेख गरिएको छ । समाजले आय/व्यय विवरणमा उल्लेख गरे अनुसार ४ लाख ९८ हजार कबुलियत रकम उठ्न बाँकी देखाइएको छ । बाग्लुङ समाज दक्षिण कोरियाले गत सलनालको अवसरमा गण्डकी प्रदेश समाजको समन्वयमा एनसीसीले बाँडफाँड गरेको कार्यक्रम अन्तर्गत रहेर सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

बाग्लुङ समाजका अध्यक्ष भूमिराज भुसालको अध्यक्षतामा भएको आय/व्यय सार्वजनिक कार्यक्रममा गैर आवसीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्ष बुद्धि गुरुङको प्रमुख आतिथ्यता रहनुका साथै विभिन्न संघ/संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको अवसर पारेर विशेष सहयोगि र मिडिया सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"