एनसीसी रनिङ भलिबल कप-२०२४ को टाइसिट प्रकाशन

Advertisement

दक्षिण कोरिया । नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाद्वारा आयोजना गर्न लागिएको एनसीसी रनिङ भलिबल कप-२०२४ को टाइसिट प्रकाशन भएको छ । दक्षिण कोरियाको सुवन शहरमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै टाइसिट वितरण गरेको हो ।

टाइसिट अनुसार प्रतियोगितामा भाग लिनको लागि २४ समुहले टिम दर्ता गराएका छन् । प्रथम राशि २५ लाख कोरियन वन रहेको उक्त प्रतियोगिता आउदो जुन ९ तारिखको बिहान ८ बजे देखि सुरु हदै छ । एनसीसीले विगतको वर्षहरूमा पनि प्रतियोगिता गर्दै आइरहेको थियो । यस वर्ष पनि प्रतियोगिताको निरन्तरता स्वरुप प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।  आयोजकले जानकारी दिए अनुसार प्रतियोगिताको समयमा उपलब्ध गराएको समयको ५ मिनेट भित्रमा सहभागि नभएको खण्डमा स्वत: वाक ओभर दिइने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"