नेकपा एमाले मकवानपुरको अध्यक्षमा पोखरेल, सचिवमा विष्ट निर्वाचित 

Advertisement

हेटौंडा नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । पोखरेलले अर्का प्रत्यासी इन्द्रमान स्याङ्तानलाई ५१ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

पोखरेलले ३१३ मत प्राप्त गर्दा स्याङ्तानले २६२ मत प्राप्त गरेका हुन् । यस्तै, अध्यक्षकै प्रतिस्पर्धी लालबहादुर थापाले १६६ मत र देवराज रिमालले ११ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा भिमफेदी गाउँपालिकाका अध्यक्ष समेत रहेका हिदम लामा निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी सुनिल मोक्तानलाई पराजित गर्दै लामा निर्वाचित भएका हुन् । लामाले ४७६ मत पाउँदा मोक्तानले १९७ मत प्राप्त गरे । उपाध्यक्षकै प्रतिस्पर्धी भरत दुलालले ३८ र धुर्व चौलागाईंले २६ मत पाएका छन् ।

यसैगरी, सचिवमा पदमा सीता विष्ट विजयी भएकी छन् । अर्का प्रतिस्पर्धी मदन दाहाललाई पराजित गर्दै विष्ट सचिवमा विजयी भएकी हुन् । यस्तै, सचिवकै अर्का प्रत्यासी राजन थापाले १७१ मत पाएका छन् । खल्ला तर्फको उपसचिवमा फुर्वा लामा २४१ मतसहित निर्वाचित भएका छन् । यसैगरी, उपसचिव महिलातर्फ भने आरती पाठक २४१ मतसहित विजयी भएकी छन् । मत गणना हेटौंडा–४ पशुपति मन्दिर हलमा गरिएको थियो । अध्यक्षमा निर्वाचित पोखरेल एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा एकिकृत समाजवादीको मकवानपुर जिल्ला अध्यक्ष समेत बनेको थियो । स्थानीय निर्वाचनको समयमा पार्टीमा असन्तुष्टि जनाउदै पुनः एमालेमा फर्केका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"