सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको आयोजनामा वृहत पुल प्रतियोगिता-२०२४ हुँदै

Advertisement

दक्षिण कोरिया । सङ्खुवासभा सम्पर्क  परिवार दक्षिण कोरियाको आयोजनामा वृहत पुल प्रतियोगिता- २०२४ को आयोजना हुने भएको छ । आँउदो जुन ३० तारिखको दिन “जिल्ला स्तरीय रूपमा छात्रवृत्ति अक्षय कोष निर्माणार्थ” फरान स्थित लालीगुराँस स्पोर्ट्स हाउसमा वृहत पुल प्रतियोगिता हुन लागेको हो ।

 

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले ट्रफी, मेडल सहित नगद २० लाख कोरियन वन पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी दोश्रो र तेश्रो स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः जनही ट्रफी, मेडल र नगद १० लाख वन र ५ लाख कोरियन वन प्राप्त गर्नेछन् ।

 विभिन्न पुल प्रतियोगितामा भाग लिइ विजयी भइसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको उपाध्यक्ष तथा खेल संयोजक पासाङ शेर्पाले बताएका छन् ।

खेलसम्बन्धी टाइसिट जुन २९ मा निर्माण गरिने र ३० तारिखका दिन बिहान ९ बजेदेखि शुरु हुने प्रतियोगितामा खेलाडीलाई प्रवेश शुल्क स्वरुप १ लाख कोरियन वन निर्धारण गरिएको छ । प्रतियोगितामा सहभागि हुनको लागि आयोजकले सार्वजानिक रुपमा आह्वान गरेका छन् । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"