जुन २३ तारिखमा अनमोल केसी अभिनीत ‘फर्की फर्की’  सौलमा प्रदर्शन हुँदै

Advertisement

दक्षिण कोरिया । ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको आयोजनामा अनमोल केसी अभिनीत नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को सौल शो हुने भएको छ ।

आपतकालीन राहत कोष स्थापनार्थको लागि यही जुन २३ तारिखको दिन सोलमा चलचित्रको प्रदर्शन गर्न लागिएको हो । सौलको लागि प्रदर्शन गर्ने अधिकार लिएको ओखलढुंगा सेवा समाजले सौलको जोगेसा हलमा चलचित्र देखाउन लागेको हो । चलचित्र हेर्नको लागि अनलाइन मार्फत टिकट बुकिङ पनि खुल्ला गरिएको छ ।

चलचित्र हेर्न आउनको लागि संस्थाका अध्यक्ष केशव श्रेष्ठले लाबा न्युज मार्फत अपिल समेत गरेका छन् ।  उक्त दिन पहिलो शो र दोश्रो शो गरेर दुई शो देखाउने समाजका अध्यक्ष केशब श्रेष्ठले बताएका छन् । रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा तयार भएको उक्त चलचित्रमा अनमोल केसी, जसिता गुरुङ रभि काफ्ले र समृद्धि अर्यालको मुख्य भूमिका रहेको छ । गत जेठ १० गतेदेखि प्रदर्शनीमा आएको उक्त चलचित्रले राम्रै ब्यापार गरिरहेका छन् । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"