नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको वार्षिक साधारण सभा जुन २३ मा हुने

Advertisement

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरियाको वार्षिक साधारण सभा जुन २३ मा हुने भएको छ । महासंघले आफ्नो वार्षिक साधारण सभा सौलको दोङदेमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेन्टको सभाहलमा आयोजना गर्न लागिएको हो ।

सन् २००८ मा स्थापना भएर जातीय संस्थाहरूको छाता संगठनको रुपमा क्रियाशील हुँदै आएको आदिवासी जनजाति महासंघले दक्षिण कोरियाको नेपाली समाजमा सकृय सहभागिता जनाउदै आइरहेको छ । यही जुन २३ तारिखमा आयोजना हुने वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन र वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने जनाएको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत भएको प्रतिवेदनहरू छलफल गर्दै पास गर्ने योजना रहेको संस्थाका महासचिव दयाराम राना मगरले बताएका छन् । महासंघको अध्यक्ष विशन राईले वार्षिक साधारण सभामा सहभागिताको लागि लाबा न्युज मार्फत आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"