लुम्बिनी प्रदेश समाजको प्रथम अधिवेशन जुलाई ७ मा हुने 

Advertisement

दक्षिण कोरिया । लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन आँउदो जुलाई ७ तारिखमा हुने भएको छ । केही महिना अघि मात्रै हिमाल खनालको नेतृत्वमा तदर्थ समिति गठन गरिएको समाजको पूर्णता दिनको लागि प्रथम अधिवेशन गर्न लागिएको हो ।

समाजको अधिवेशन सौलको दोङदेमुन स्थित रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा हुने जनाएको छ । बिहान ११ बजेदेखि सुरुहुने कार्यक्रममा सहभागिताको लागि अध्यक्ष हिमाल खनालले आग्रह गरेका छन् । दक्षिण कोरियामा गठन भएको प्रदेशको संरचनाहरू मध्ये लुम्बिनी प्रदेश समाज कान्छो प्रदेश स्तरिय संगठनको रुपमा रहेको छ । लुम्बिनी प्रदेश समाज गठन हुनुपूर्व अन्य ६ वटा प्रदेश समाजहरुको गठन भएर पनि पूर्ण रुपमा दयाशील हुँदै आइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"