सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा ‘दोश्रो खप्तड कप भलिबल प्रतियोगिता-२०२४’ हुँदै 

Advertisement

शुभराज भोम्जन

दक्षिण कोरिया । सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा ‘दोश्रो खप्तड कप भलिबल प्रतियोगिता-२०२४’ हुने भएको छ । स्वास्थ्य, विचार र व्यवहार, खेलकुदनै मुख्य आधार भन्ने मुल नाराका साथ सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा आँउदो जुलाई १४ तारिखको दिन दोश्रो खप्तड भलिबल प्रतियोगिता हुन लागेको हो ।

सुवन शहर नजिकै रहेको आजु विश्वविद्यालयको भलिबल कोर्टमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागि हुनको लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वन तोकिएको छ । प्रतियोपगतामा सहभागि भई प्रथम हुने समुहलाई २० लाख कोरियन वन नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमान पत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी उप विजेता हुने समुहलाई १२ लाख कोरियन वन नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमान पत्र प्रदान गरिनुका साथै सान्त्वना हुने दुई समुहलाई ४/ ४ लाख कोरियन वन नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमान पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागि हुनको लागि टिम दर्ता समय सिमा जुलाई ७ तारिखको दिउसो १२ बजे सम्मको लागि तोकिनुका साथै सोही दिन दोङदेमुन स्थित रहेको Everest Curry World  रेष्टुरेन्टमा टाइसिट वितरण गर्ने समाजका अध्यक्ष दिल बहादुर मडैले लाबा न्युजलाई जानकारी दिएका छन् । सुदूरपश्चिम समाज दक्षिण कोरियाको स्थापना सन् २००५ सालमा भएको हो । समाजले आफ्नो स्थापनाकाल देखिनै दक्षिण कोरियाली नेपाली समाजमा हुने गरेका हरेक कृयाकलापहरूमा सकृय भूमिका निर्वाह गर्दै आइरहेको छ । त्यसैको फलस्वरुप विगतमा सुरु गरेको भलिबल प्रतियोगितालाई निरन्तरता दिएको हो ।    भलिबल प्रतियोगितामा सहभागि हुनको लागि समाजले सार्वजानिक रुपमा आह्वान समेत गरेको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"