गायक आस्मान लोप्चनको ‘च्याङबा र मैच्याङ’ सार्वजनिक

Advertisement

काठमाण्डौं गायक, शब्दकार तथा संगीतकार आस्मान लोप्चनको च्याङबा र मैच्याङ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ ।   सानै उमेर देखि सांगीतिक यात्रामा होमिएका सिन्धुपाल्चोक चौताराका लोप्चन मौलिक गित संगितलाई एउटा उचाईमा पुर्याउनको लागि हरपल लागि परिरहेको देखिन्छ ।

विशेषगरी खान्दोके सेलो बिटको गीत संगीतमा निक्कै लोकप्रिय रुपमा स्थापित हुन सफल गायक लोप्चनले बिल्कुलै फरक रोमान्टिक गित “च्याङ्बा र मैच्याङ” पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। शनिबार चलचित्र बिकास बोर्डको हलमा आयोजित कार्यक्रम जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोको प्रमुख आतिथ्यता, डा.टासी छिरिङ लामा  र नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानको विशेष आतिथ्यता एवं सिन्धुपाल्चोक समाज नेपालका संस्थापक अध्यक्ष थुप्तेन ग्याल्वो मोक्तान लगायत सयौंको उपस्थितिमा गीतको सार्वजनिक गरिएको हो ।

 “च्याङ्बा र मैच्याङ” मा शब्द आस्मान स्वयम्, संगीत प्रकाश लामा, एरेन्ज बिसम आचार्य र मिक्सिङ साजान शाहले गरेका हुन्। स्वरमा उनलाई गायिका सुवानी मोक्तानले साथ दिएकी छिन। गीतको भिडियोलाई पौडेलले खिचेका छन्। विकास दाहालले सम्पादन गरेको भिडियोमा गायक लोप्चन स्वयम , मिस तामाङ २०२४ का विजेता रिया लामा, गोकुल तामाङका साथै अतिथि कलाकारको रुपमा सरना तामाङ र सोनाम लामाको अभिनय रहेको छ। गायक लोप्चनले केही समय अघि मात्रै मुन्नी मैसाप बोलको गीतको भिडियो सहित सार्वजनिक गरेको थियो । 

भिडियो हेर्नुहोस् ….

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"