Day: ९ महिना अगाडि

डेंगीको सङ्क्रमन ५ हजार नजिक

डेंगीको सङ्क्रमन ५ हजार नजिक

Breaking News 1, प्रमुख समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौं । डेंगीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको बताए । उनका अनुसार डोल्पा, हुम्ला र मनाङ जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । संक्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ । डा दाहालले पानी पनि पर्न रोकिए र अब विस्तारै जाडो सुरु हुन थालेपछि डेंगी सङ्क्रमणको जोखिम कम हुने बताए ।  ...
कलाकार लामाको जन्मदिनको अवसरमा रिमा सेवा समाजलाइ नगद २६ हजार सहयोग

कलाकार लामाको जन्मदिनको अवसरमा रिमा सेवा समाजलाइ नगद २६ हजार सहयोग

Breaking news 3
काठमाण्डौं । कलाकार एवं समाजसेवी प्रतिज्ञा लामाको जन्मदिनको अवसरमा रिमा सेवा समाज ( बृद्धाश्रम) काठमाण्डौंलाई २६ हजार नगद सहित रिमा सेवा समाजमा रहेका बृद्धाश्रममा आश्रीतहरुलाइ खाना समेत खुवाएका छन् । कलाकार लामाले आफ्नो जन्मदिनको अवसरमा निरन्तर रुपमा गरिब, दुखी असहायहरुलाइ सहयोग गर्दै आइरहेका छन् । उक्त बृद्धाश्रममा लगभग ६० जना बृद्धाबृद्धहरुले आश्रय लिदै आइरहेका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"