तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि एकदिने अभिमुखिकरण सम्पन्न

Advertisement

हेटौंडा / तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा भएको १ दिने अभिमुखिकरण कार्यक्रम हेटौंडा २ स्थित पल्पसा सदनमा भएको थियो । अभिमुखिकरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष एवंम नेवा द्वय दबु बागमती प्रदेश अध्यक्ष बिष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यता र तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो ।

यसै गरी अधिवक्ता अमृत लामा, भाषा विध जीवन मोक्तान, राजनितिकज्ञ एवंम राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष आदर्श थोकरले तामाङ पत्रकार तथा तामाङ, तामाङ समुदायका ब्यक्तिहरुलाई अभिमुखिकरण दिएको थियो । अभिमुखिकरणमा ३२ जनाको सहभागि रहेको थियो ।

कार्यक्रमका प्रशिक्षक अधिवक्ता अमृत लामाले बागमती प्रदेशमा नेवा तामाङ भाषा कामकाजि भाषा लागु गराउन निकै संघर्ष गर्नु परेको बताएका थिए । अधिवक्ता लामाले तामाङ समुदायको भाषा, संस्कृति , अधिकार सम्बन्धि कानुनि बिषयमा प्रष्ट्याएका थिए । प्रशिक्षक भाषाविद जीवन मोक्तानले ईतिहासिक देखि बर्तमान अवस्थामा भाषा संस्कार, परम्परागत रुपमा चलिआएको चालचलन र विवाह संस्कार, प्रथा अन्य विविध बिषयमा जानकारी गराएका थिए । प्रशिक्षक भाषा विद मोक्तानले वि।सं १९९० तामाङ भनेर चिनिने कानुन निर्माण भएको बताएका थिए ।

यसै गरी तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष आदर्श थोकरले पत्रकारिता क्षेत्रको अनुभव र उद्धयमान तामाङ पत्रकारहरुले कसरी पत्रकारित गर्ने बिषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक राजनितिकज्ञ बनस्तम थिङले पत्रकारिता क्षेत्रको हिसावमा तामाङ पत्रकारहरुले अझै छलाङ मार्नु पर्ने बताए । तामाङ समुदायलाई अगाडी बडाउनको निम्ति र अधिकारको बिषयमा कलम चलाउनु पर्ने बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव किरणमान बल, मकवानपुर तामाङ कलाकार संघका सचिव बिक्रम लुङ्बा र सदस्य हेमकुमार तितुङ , नेपाल तामाङ घेदुङ मकवानपुरका सल्हाकार सानु लामा दोङ, राजकुमार गोले र विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"