हेटौँडाको२५मिटरसडकविस्तारविरुद्धपरेकोरिट सर्वोच्चद्धाराखारेज
१७ पौष, काठमाण्डौं - विगत देखि विवादित बनेको हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्धको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश सारंगा सुवेदी र न्यायाधीश सुनीलकुमार पोखरेलको संयुक्त इजलासले सडक विस्तार सम्बन्धमा दर्ता भएका रिटहरू खारेज गरिदिएको हो।...







