आजको तरकारी तथा फलफूलको मूल्य, भेडे खुर्सानी ९० रुपैयाँ
काठमाडौँ, १७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार टनेल गोलभेँडा सानो ५२, गोलभेँडा सानो लोकल ४५, भारतीय गोलभेँडा ठुलो ४०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ८० रुपैयाँ ,आलु रातो ५५, मुडे आलु रातो ५४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ४०, घिरौँला ६० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।
त्यसै गरी डल्ले च्याउ प्रतिकेजी ३२० रुपैयाँ, बन्दा लोकल ६०, गाजर १२०, मूला सेतो ४०, भन्टा डल्लो ४०, भन्टा लाम्चो २०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ५०, न्यूरो ८०, रातो बन्दा ३५०, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरिलो प्रतिकेजी ४००, केरा दर्जन १५०, अनार ३८०, नासपती ९०, आभोकाडो २००, कालो अङ्गुर ४००, किवी २५०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ कायम भई ख...




