Day: ३ वर्ष अगाडि

पुनः लेख्नेछु !

पुनः लेख्नेछु !

अपराध/ अनुसन्धान
* बिनु 'खुसी' हरियाली थियो मौसम   रङ्गी विरङ्गी ती सपना  मुना थियो काखामा हर्षित थिए बिपना  नसुती बिते दिन  अनि रोएरै कटे  कति रातहरू हुण्डरी बनी आयो  कापे मेरा हातहरू नसोचेको  नसम्झेको  यो के भो सपना ?  सारा खरानी भई  चकनाचुर पो भो  आशा पनि मर्न थाले  मन खुसी भएन  शरीरले बाटो  छेके पनि  मन गलेको थिएन  अर्ध नारी भएछु !  कठै हराएछन् मेरा रङ्गहरू लड्दै हिँडे  भिड्दै हिँडे जित्नु छ जङ्ग भनी  दुख्यो छाती  गले मेरा हातहरू कतै छुट्ने हुनकी  कठै समाउने ती साथहरू मनमा आशा  आफ्नाको भरोसा  मौलाउने थाले  फेरि नयाँ पालुवा  आफू भित्रको दृढ विश्वास अनि आफ्नाको माया  दरो थियो साथ  आखिरमा, मृत्युलाई पनि दिए मैले मात अवश्य मौलाउनेछन् फेरि पालुवा  अनि उदाउने छ  सुन्दर बिहानी  पुनः लेख्नेछु सुन्दर मनले  फेरि म आफ्नै कहानी कुँजिएको शरीरलाई सुमसुम्याउन थाले  पतझर बनेका पालुवा फेरि  फक्रिन थाले  माया गर्छु आफै...
इजरायलले युद्ध अपराध गरिरहेको एमनेस्टीको दाबी

इजरायलले युद्ध अपराध गरिरहेको एमनेस्टीको दाबी

Breaking News 1, अन्तर्राष्ट्रिय
काठमाडौँ, कार्तिक ८  । बेलायतमा रहेको मानवअधिकार सङ्गठन एमनेस्टी इन्टरनेशनलले इजरायली अधिकारीहरूले गाजामा जबरजस्ती 'निकासी' आदेशहरू खारेज गर्नुपर्ने तथा नागरिकहरूमा डर र त्रास सिर्जना गर्ने धम्कीहरूको अन्त्य गर्नुपर्ने बताएको छ । एमनेस्टी इन्टरनेशनलका वरिष्ठ सङ्कट प्रतिक्रिया सल्लाहकार डोनाटेला रोभेराले एक विज्ञप्तिमा भनेका छन्, 'पूरै सहर वा क्षेत्रलाई सैन्य क्षेत्र घोषणा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानुनको विपरीत हुन्छ, आक्रमण गर्नेहरूले सधैँ नागरिक र लडाकुबिचको बिचको भिन्नता छुट्टाउनुपर्छ।' 'नागरिकहरूलाई निशाना बनाएर वा नागरिकहरूलाई मार्ने वा घाइते बनाउने अन्धाधुन्ध आक्रमणहरू गरेर मानवअधिकारको उल्लङ्घन गर्नु युद्ध अपराध हो,' उनले थपे। यसबाहेक, मानव अधिकार समूहले इजरायली सेनाले छोडेको पर्चाहरू, बासिन्दाहरूलाई खाली गर्न आदेश दिँदै, इजरायलले उत्तरी गाजाका नागरिकहरूलाई जबरजस्ती विस्थाप...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"