Day: २ घण्टा अगाडि

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

Breaking News 1, पालिका, प्रमुख समाचार, मुख्य समाचार, राजनीति
हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियानअन्तर्गत मकवानपुरगढी गाउँपालिकामा नागरिकसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम समपन्न भएको छ । रास्वपा मकवानपुरगढी गाउँपालिकाका सभापति अर्जुन दाहालको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय समिना मिया र विद्युषी राणाको विशेष सहभागिता रहेको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका नागरिकहरूले स्थानीय तहमा देखिएका विभिन्न समस्या, आवश्यकता तथा जनसरोकारका विषयमा सांसदद्वयसँग प्रश्न तथा सुझाव राखेका थिए । नागरिकहरूले खानेपानीको समस्या, लागुऔषध दुव्र्यसनका कारण युवामा देखिएको समस्या, प्रशासनिक अनियमितता, शिक्षा, स्वास्थ्य तथा विकास निर्माणलगायतका विषय उठाएका थिए । साथै अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्नुपर्ने मागसमेत नागरिकहरूले राखेका थिए । नागरिकहरूले उठाएका समस्याबारे सांसद स...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"