Day: ३ वर्ष अगाडि

गोठमा आगलागी हुँदा बागलुङमा एक जनाको मृत्यु

गोठमा आगलागी हुँदा बागलुङमा एक जनाको मृत्यु

समाचार
काठमाडौँ, २७ असोज । बागलुङको गलकोट नगरपालिका-४ नुवाकोटको गोठमा आगलागी हुँदा राम बहादुर मल्ल ज्यान गएको छ। गए राति भएको आगलागीमा मल्लको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागी भएको ठाउँमा पछि हेर्दा गोठ धनी मल्लको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। आगलागी हुँदा गोठ क्षति हुनुका साथै झन्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।...
कोसी काँग्रेसमा गडबड जारी, दलका नेताले दिए राजीनामा

कोसी काँग्रेसमा गडबड जारी, दलका नेताले दिए राजीनामा

Breaking News 1, समाचार
विराटनगर, २७ असोज । कोसीमा नेपाली काँग्रेसका विद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भए पछि काँग्रेस भित्रको राजनीतिक परिवर्तन जारी छ । नेकपा एमालेको समर्थनमा शेखर कोइराला पक्षधरका कार्की मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै कोसी काँग्रेसका संसदीय दलका नेताले राजीनामा दिएका छन् । नेपाली काँग्रेस कोसी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका हुन । उनी यसअघि दुई दुई पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि सर्वोच्च अदालतले उनलाई दुवै पटक बर्खास्त गरेको थियो । सत्ता गठबन्धनको निर्णय विपरीत आफ्नै पार्टी कार्की मुख्यमन्त्री नियुक्त भए पछि नैतिकताको कारण देखाउँदै उनले आफ्नो पदबाट राजीनामा दिएको जनाइएको छ । प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका घटनाक्रमले नैतिक रूपमा दलका नेतामा बस्न उपयुक्त नभएको थापाको भनाई छ ।...
हमासले हान्यो इजरायली भूमिमा रकेट, हमासका मुख्य कमाण्डर मारेको इजरायली सेनाको दाबी

हमासले हान्यो इजरायली भूमिमा रकेट, हमासका मुख्य कमाण्डर मारेको इजरायली सेनाको दाबी

अन्तर्राष्ट्रिय
काठमाडौँ, २७ असोज । प्यालेस्टाइनी समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा थप रकेट प्रहार गरेको छ । इजरायलले उत्तरी गाजापट्टीको भूमि खाली गराउन २४ घन्टे चेतावनी जारी राखेको बेला हमासले इजरायलमा थप रकेट प्रहार गरेको हो । ‘हामीले साइरन सुन्यौं र फलामको ड्रोनले तिनीहरूलाई रोकिरहेको देख्यौँ, त्यसपछि १० मिनेट पछि थप रकेटहरू आएको थियो र त्यसलाई इजरायली भूमिमा आउनबाट रोक्नका लागि थप अवरोधहरू खडा गरिएको थियो, यद्धपी यसअघि पनि एउटा आवासीय घरमा रकेट प्रहार भएको छ,’ एक प्रत्यक्षदर्शीले भनेका छन् । त्यहाँ रकेटहरूका कारण निरन्तर ब्यारेज बन्द भएको छ र पछिल्लो घण्टामा तेल अवीवमा अलर्ट जारी राखिएको छ । इजरायली सरकारले आइतबारसम्म गाजा पट्टी वरपरका अधिकांश क्षेत्रहरू खाली गर्ने बताएको छ । ‘धेरै मानिसहरूलाई पहिले नै खाली गरिसकिएको छ तर मैले पहिले एउटी महिलासँग कुरा गरेँ, जसले उनी आफ्नो परिवारसँग बस्न चाहन्छ...
कोसीमा मुख्यमन्त्री नियुक्ति हुँदै, सो अघि सांसदको सनाखत हुने

कोसीमा मुख्यमन्त्री नियुक्ति हुँदै, सो अघि सांसदको सनाखत हुने

समाचार
काठमाडौँ, २७ असोज । कोसी प्रदेशको मुख्यमन्त्रीको आज टुङ्गो लाग्दै छ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेसको विद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? त्यसको आज छिनोफानो हुदैँछ । हिजो साँझ ५ बजेसम्म दुई जनाको दावे दारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरूको सनाखत गराउन लागेका छन् । बिहान ८ बजे देखी दिउँसो २ बजे भित्र सनाखत गराई सके पछि आज मुख्यमन्त्री नियुक्ति गर्ने उनको सचिवालयले जनाएको छ । माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली काँग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने काँग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित काँग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन...
जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण

जितेन्द्र रसिकको ‘सत्यको खोज’ सहित ३ कृति लोकार्पण

Breaking News 1, अपराध/ अनुसन्धान
काठमाडौँ, २७ असोज । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी  ‘सत्यको खोज’ सार्वजनिक भएको छ । शुक्रवार जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका छन् । शुक्रवार एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको बारे जति लेखे पनि कहिल्यै नसकिने बताए । जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएकोसमेत बताए । रसिकको यो १५ ओं कृति हो । सत्यको खोज कृतिको समीक्षा गर्दै समीक्षक गोपीकृष्ण ढुङ्गानाले सत्यको खोज वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीको गहिराइमा पसेर लेखिएको महत्त्वपूर्ण दस्ताबेज भएको बताए । उनले सत्यको खोजको हरेक च्याप्टर एक गहिरो अनुसन्धानमूलक कृति भएकोसमेत बताएका छन् । वाङ्मयपुरूष जोशी पुत्र अणुराज जोशीले सत्यको खोज भित्र सत्यमोहन जोशीको इति वृत्तान्त समावेश रहेको ...
गाजाका अस्पतालमा हजारौँ बिमारी, इजरायली चेतावनी रोक्नु पर्ने WHO को माग

गाजाका अस्पतालमा हजारौँ बिमारी, इजरायली चेतावनी रोक्नु पर्ने WHO को माग

अन्तर्राष्ट्रिय
  गाजापटटी, २७ असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यु एच ओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव बताएको छ । अलजजिराका अनुसार डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट सयौँ गम्भीर घाइते बिरामीहरूलाई ज्यान जोखिममा नराखी बाहिर निकाल्न असम्भव रहेको बताएको हो । इजरायलले गाँजा भूमि छाडन भन्दै २४ घन्टे अल्टिमेटम दिए पछि WHO ले त्यहाँको स्वास्थ्य स्थितिका बारेमा जानकारी दिएको हो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओलाई सूचित गर्‍यो कि गाजाको उत्तरमा रहेका दुई अस्पतालहरूले इजरायली सेनाहरूले भने अनुसार छाडने हो भने  गम्भीर घाइते भएका वा जीवन समर्थनमा रहेका बिरामीहरूलाई सार्न प्रयास गरेमा उनीहरूको जीवन ‘तत्काल जोखिममा’ जानेछ । ‘इजरायलले दिएको २४ घण्टाको अल्टिमेटम १.१ मिलियन प्यालेस्टिनीहरूलाई उत्तरी गाजा छाडन जे भनिएको छ, त्यो तत्काल रोक्नु...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"