Day: ३ वर्ष अगाडि

बृहद नागरिक आन्दोलनद्वारा काठमाण्डौमा इजरायली दूतावास अगाडि प्रदर्शन

बृहद नागरिक आन्दोलनद्वारा काठमाण्डौमा इजरायली दूतावास अगाडि प्रदर्शन

समाचार
काठमाडौँ, कार्तिक ३ गते । बृहद नागरिक आन्दोलनद्वारा काठमाण्डौमा इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ । गाजामा अस्पताल सहित सर्वत्र बम वर्षा गरेर नरसंहार तथा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेकोमा भर्त्सना गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । पर्दशनकारीहरुले तत्काल युद्ध विराम गर्न र प्यालेस्टाइनी जनताको स्वाधीनताको ग्यारेन्टी र सम्मान गर्न माग गर्दै नेपाल सरकारसँग छिटो यसबारे प्रस्ट धारणा ल्याउन आग्रह गरेका छन् । बृहद नागरिक आन्दोलनले एउटा पर्चा जारी गर्दै भनेको छ, 'इजरायल–प्यालेष्टाइन सङ्कट सम्यक् समाधानको पहलको सट्टा निहत्था प्यालेष्टाइनी नागरिकमाथि अत्याचार र संहार जारी राख्ने क्षेत्रीय र विश्व–शक्तिहरूको हामी कडा शब्दमा निन्दा गर्दछौँ ।' नागरिकको आन्दोलनको प्रदर्शनमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी, राजेन्द्र महर्जन समेत सहभागी थिए ।...
शनिवार जापानलाई हराए नेपाल एसिया कपमा छनोट हुने

शनिवार जापानलाई हराए नेपाल एसिया कपमा छनोट हुने

Breaking News 1, खेलकुद
काठमाडौँ, कार्तिक ३ गते । । एसीसी यु—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई हराउन सके यसै वर्ष पाकिस्तानमा हुने एसिया कपमा प्रवेश गर्नेछ । मलेसियामा जारी  प्रतियोगिताको सेमिफाइनलमा शनिवार नेपालले जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रिमियर कपमा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीन वटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपमा छनोट हुने प्रावधान छ । शनिवारको खेलमा जापानलाई हराउन सके नेपाल फाइनलमा प्रवेश गर्नुका साथै एसिया कपको  समूह ‘ए’ मा रहेको भारत र पाकिस्तान सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अर्को सेमिफाइनल खेल पनि शनिवार नै संयुक्त अरब इमिरेट्स (युएई) र सिंगापुरबिच खेलिने छ । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यु—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बङ्...
जीवनको पाठशालाबाट सिकौँ

जीवनको पाठशालाबाट सिकौँ

फिचर, विचार/ लेख/रचना/ साहित्य
स्वेट मार्डन  प्रकृतिको काममा न त कहीँ दुर्बलता छन् अव्यवस्था नै । प्रकृतिको सारा काम एक नियम अनुसार चल्दछ । अतः नियमपूर्वक काम गर्ने व्यक्तिले नै सफलता प्राप्त गर्न सक्दछ । जो व्यक्ति यस बाटोको अनुसरण गर्दैन, उसको पतन ऊ आफैले गर्दछ । मानी लिनुहोस् एक भीड भएको बसमा यात्रा गर्दा तपाईँको ज्याकेटको फास्नर काटेर तपाईँको गोजीमा भएको सम्पूर्ण पैसा सखाप पारियो, के अब तपाईँ दोस्रो पटक पनि खल्तीमा पैसा राखेर त्यसरी नै यात्रा गर्नुहुन्छ ? गर्नु हुन्न । तपाईँ यस घटनाबाट एक पाठ सिक्नुहुन्छ । ठिक यसै प्रकार जब तपाईँको जीवनमा कुनै गल्तीको कारण कुनै हानी हुन जान्छ, त्यसपछि तपाईँले केही न केही पाठ सिक्नु आवश्यक छ । जो आफ्नै जीवनको पाठशालाबाट केही पाठ सिक्दैन, त्यो व्यक्ति जीवनभर दुःखी रहन्छ । लर्ड एवल (Lord Abel) एक विशेष व्यापारिक सम्झौताको निम्ति जानु थियो । समय ठिक दश बजेको थियो । अल्छीको कारणले ऊ साढ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"