Day: २ वर्ष अगाडि

भिजिट भिसामा यूएई जान लागेका ३ महिला विमानस्थलबाट फर्काइए, एजेन्ट थापा पक्राउ

भिजिट भिसामा यूएई जान लागेका ३ महिला विमानस्थलबाट फर्काइए, एजेन्ट थापा पक्राउ

Breaking news 3, प्रमुख समाचार, समाचार
काठमाडौं । भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो । त्यसक्रममा शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि फर्काइएको उनले बताए । एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पनि नियन्त्रणमा लिइएको शर्माले जनाए । उनीहरुले बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए । पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको एसएसपी शर्माले बताए । प्रहरीका अनुसार, भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोह नै सक्रिय छ । सजिलै काम पाइने प्रलोभनमा विदेश लगेर अलपत्र पार्न गरिएको भेटिएपछि प्रहरी जाँचमा कडाइ गरेको छ । रसियन सेनामा जाने कतिपय नेपालीलाई पनि एजेन्टले भिजिट...
भिजिट भिसामा दुबई जान लागेका तीन जना र एक एजेन्ट पक्राउ

भिजिट भिसामा दुबई जान लागेका तीन जना र एक एजेन्ट पक्राउ

समाचार
काठमाडौँ / प्रहरीले भिजिट भिसामा दुबई जान लागेका तीन जना र एक एजेन्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। बिहीबार राती १०: २५ बजे हिमालय एयरलाइन्सको फ्लाइटबाट उनीहरू दुबई जान लागेका थिए । घरेलु कामदारको रुपमा काममालगाउन प्रतिव्यक्ति २ लाख रुपैयाँ लिएर एजेन्टले दुबई पठाउन लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयकाप्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार पक्राउ परेका चारै जनालाई काठमाडौं उपत्यका अपराधान अनुसन्धान कार्यालयमाअनुसन्धानका लागि पठाइएको छ । 'भिजिट भिसामा काममा लगाउने गरी दुबई पठाउन लागिएका एजेन्ट सहित चार जनालाई पक्राउ गरी अपराध अनुसन्धान कार्यालयकोजिम्मा लगाइएको छ' एसएसपी शर्माले भने ।...
सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई एमालेको आग्रह

सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई एमालेको आग्रह

Breaking News 1, समाचार
काठमाडौं / सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)ले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाईपनि आग्रह गरेको छ शुक्रबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरणले मुलुक विद्यमान संकटलाई समाधानगर्न अनुकुलता प्रदान गरेको निष्कर्ष निकाल्दै त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालनेतृत्वको ५ राजनीतिक दलहरु सम्मिलित सरकारमा अन्य राजनीतिक दलहरुलाई साथ र समर्थन गर्नका लागि अनुरोध गर्ने निर्णयगरिएको बताउनुभयो । इमेज खबरबाट साभार ।...
महिलाको जीवनस्तरमा सारभुत परिवर्तन नभएसम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन : राष्ट्रपति पौडेल

महिलाको जीवनस्तरमा सारभुत परिवर्तन नभएसम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न सकिँदैन : राष्ट्रपति पौडेल

Breaking News 2, समाचार
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाहरुको जीवनस्तरमा सारभुत परिवर्तन हुनेगरी नीति, योजना रकार्यक्रम तय गरी लागू गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार काठमाडौंमाआयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो विश्वास व्यक्त गर्नुभएको हो । इमेज खबरबाट साभार ।...
इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध दर्ता भएको मुद्दा फिर्ता

इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध दर्ता भएको मुद्दा फिर्ता

Breaking News 1, प्रमुख समाचार, समाज
काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध मुद्दा दर्ता गर्ने पीडित महिलाले नै फिर्ता गरेको हो । इन्द्रेणी कार्यक्रमकै कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि पटक–पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध फागुन १३ गते आइतबार मुद्दा दर्ता गराएकी हुन् । आफूलाई पटक पटक करणीको प्रयास गरिएको र महिलाकै कोठामा समेत पुगेर करणीको प्रयास भएको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । अहिले भने ती पीडित महिलाले कँडेलसँग आफ्नो कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन् । पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि गायक कँडेलले पनि ती महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता ग...
आज महाशिवरात्रि पर्व, देशभरका शिवालयहरुमा बिधिपूर्वक पुजा गरेर मनाइदै

आज महाशिवरात्रि पर्व, देशभरका शिवालयहरुमा बिधिपूर्वक पुजा गरेर मनाइदै

Breaking news 3, प्रमुख समाचार, समाज
काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ । आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"