Day: १ वर्ष अगाडि

दाजुभाइ एफसी ३–१ ले विजयी

दाजुभाइ एफसी ३–१ ले विजयी

Breaking News 1, खेलकुद, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा जारी आठ ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार  क्वार्टरफाइनल खेलमा दाजुभाइ एफसीले एफसी भोर्लेलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। दाजुभाइ एफसीका कप्तान समिराज थोकरले दुई गोल गर्दै टिमको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई म्यान अफ द म्याच घोषित गरिएको छ। प्रतियोगिता अन्तर्गत भोलि बैशाख २७ गते सेमिफाइनल चरणका दुई खेलहरू हुनेछन्। पहिलो खेल दिउँसो ३ बजे नेवा लाहाना र नाकसोती एफसीबीच हुनेछ भने दोस्रो खेल ४ बजे दाजुभाइ एफसी र कमलदेवी युवा क्लबबीच हुनेछ। कुल ११ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद रु. ४०,०००, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. २०,००० सहित मेडल र ट्रफी प्राप्त गर्नेछ। स्थानीय युवाहरूको सक्रिय सहभागिता र दर्...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"