Day: २ घण्टा अगाडि

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्ला कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो। रास्वपा मकवानपुर जिल्ला उपसभापति टाकराज थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मकवानपुर क्षेत्र नं १ का सभापति हरिहर खतीवडा, जिल्ला सदस्य सफल सौगात दुतराज, क्षेत्र नं १ का सचिव सुशान्त तिमल्सिना, हेटौँडा नगर उपसभापति सागर लामिछाने लगायत जिल्ला, क्षेत्र, नगर तथा विभिन्न तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । पार्टी प्रवेश गर्नेहरूले परिवर्तन, सुशासन, पारदर्शिता, जवाफदेहिता तथा जनमुखी राजनीतिप्रति विश्वास व्यक्त गर्दै रास्वपामा आबद्ध भएको जनाइएको छ। कार्यक्रममा रास्वपा मकवानपुर–१ का तर्फबाट नव...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"