Day: १८ घण्टा अगाडि

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको आरोप उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले लगाएका छन् । मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले रास्वपासँग एकीकरण गर्ने निर्णय नै आफ्नो पार्टीका लागि गलत भएको निष्कर्षमा पुगेको बताएका छन्। एकीकरण प्रक्रिया अघि बढेपछि त्यसपछाडि ठूलो षड्यन्त्र रहेको बुझिएको दाबी गर्दै उनले सुरुमा सहमति जनाएर पछि एकतर्फी रूपमा सम्झौता भङ्ग गर्नु रास्वपाको ुराजनीतिक अपराधु भएको बताए। एकीकरणका क्रममा उज्यालो नेपालले ठूलो पद वा राजनीतिक भागबन्डा मागेको भनी बजारमा फैलाइएको प्रचार सरासर गलत भएको स्पष्ट पार्दै उनले रास्वपा नेतृत्वले यसबारे सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट औपचारिक रूपमा स्पष्ट धारणा सार्वजनिक नगरेर कुरा लुकाएको आरो...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"