Day: ३ वर्ष अगाडि

‘सडक व्यवसायिहरुको पिडाको अगाडि मेरो पिडा केही होइन ।’

‘सडक व्यवसायिहरुको पिडाको अगाडि मेरो पिडा केही होइन ।’

समाचार
काठमाडौँ । सडकमा उभिएको सात दिन भइसक्यो । खुट्टा पाक्ला पाक्ला जस्तो भइरहेको छ । दिनमा १८ घण्टा उभिने र ६ घण्टा कुर्सीमै सुत्ने ई बताउँछन् । तर पनि ई भन्छन्, ‘सडक व्यवसायिहरुको पिडाको अगाडि मेरो पिडा केही होइन ।’ ‘सडक, साइकल, गाडा र परम्परागत व्यापारीहरूमाथि गलत भइरहेको छ त्यो गलत हो ।’ ई भन्छन् – ‘काठमाडौँ महानगरपालिकाले गलत गरिरहेको छ । केही धनी मानिसको लागि होइन, गरिबहरूको पक्षमा पनि महानगरपालिका उत्तरदायी हुनुपर्‍यो ।’  सडक व्यापार ले थुप्रै बिदेसिनु बाध्य परिरहेको बताउँदै ई भन्छन् ‘जुन दिन म उभिन छोड्छु एउटा पुस्ताको आशा मरेको छ भन्ने सोच्नुहोला ।’ यसैबिच काठमाडौँ महानगर र अभियन्ता ई: का प्रतिनिधिबिचको वार्ता निष्कर्षविहीन भएको छ।  मङ्गलवार रातिसम्म चल्दा पनि दुई पक्षबिचको वार्ता निष्कर्षविहीन भएको छ।  काठमाडौँ महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्य...
चिकित्सक आक्रमणको सर्वत्र भर्त्सना

चिकित्सक आक्रमणको सर्वत्र भर्त्सना

समाचार, स्वास्थ्य
  काठमाडौँ । उपचारमा संलग्न डाक्टरहरूमाथि हातपात भएपछि त्यसको विरोधमा डाक्टरहरू सडकमा उत्रेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिटको विरोधमा डाक्टरहरूले काठमाडौँमा सडक प्रदर्शन गरेका छन् । माइतीघरमण्डलमा ठुलो सङ्ख्यामा भेला भएका डाक्टर तथा चिकित्सकले आफूहरूको भौतिक सुरक्षा नभएको भन्दै भौतिक सुरक्षा दिन राज्यसँग माग गरेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मी माथि हातपात गर्दै अभद्र व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गरी भौतिक सुरक्षा दिनुपर्ने डाक्टरहरूको मुख्य माग छ । लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मङ्गलवार मृत्यु भएको थियो । मृतकका आफन्तले डाक्टरले लापरबाही गरेको भन्दै हातपात गरेका थिए । चिकित्सकहरूमाथि भएको आक्रमणको भर्त्सना गर्दै नेपाली काँग्रेसका नेता भन्नुहुन्छ, 'फेरि चिकित्सक तथा स्वास्थ्यकर्मी माथि कुटपिट र आक्रमण भएको दुःखद घटना बाहिरिए...
ललिता निवास प्रकरण : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ माग

ललिता निवास प्रकरण : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ माग

राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायरको विषयमा सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा लिखित जवाफ माग गर्ने आदेश गरेको हो । अदालतले यसअघि दर्ता भएको दुईवटा रिट निवेदनलाई साथै राखी पेस गर्न आदेश गरेको छ । रिट निवेदनमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध पूरक अभियोग दर्ता गर्न आदेश दिनुपर्ने माग गरिएको थियो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"