Day: ३ वर्ष अगाडि

तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान

तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान

Breaking News 1, सुरक्षा र कुटनिती
  काठमाडौँ, २६ असोज । काठमाडौँको तीनकुनेमा गत २९ भदौमा भएको चार जनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौँले आज भएको थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ घर भएका २३ वर्षीय भण्डारीलाई प्रहरीले घटनाको दुई दिनपछि ३२ भदौमा पक्राउ गरेको थियो। काठ मिलमा गेट पालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो। प्रहरीसँगको बयानमा उनले मोटरसाइकलले ठक्कर दिई फरार भएपछि त्यसको बदला लिन एक व्यक्तिको हत्या गर्ने योजना बनाएको, तर घटना गराउँदा घटनास्थलमा आइपुगेकाले अन्य तीन जनाको खुकुरी प्रहार गरी हत्या गरे...
इजरायली सरकारले आफ्नै नागरिक मारेको हमासकाे दाबी, गाजापट्टीतर्फ बढ्यो इजरायली टैंक

इजरायली सरकारले आफ्नै नागरिक मारेको हमासकाे दाबी, गाजापट्टीतर्फ बढ्यो इजरायली टैंक

अन्तर्राष्ट्रिय
    गाजापट्टी २६ असोज । प्यालेस्टाइनी हमासले इजरायली हवाई आक्रमणमा १३ जना बन्धक मारिएको दाबी गरेको छ । हमासको सैन्य शाखाका अनुसार गाजापट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा १३ इजरायली र विदेशी बन्धक मारिएका छन् । ‘इजरायललाई आफ्नो नागरिक प्रति कुनै संवेदनशील छैन, उसले हवाई हमलामार्फत आफ्नै नागरिक र विदेशीहरूको हत्या गरेको छ,’ हमासका सैन्य कमान्डरले भनेका छन् । हमासको विज्ञप्ति अनुसार गाजाका पाँच स्थानमा यी व्यक्तिहरूको मृत्यु भएको हो ।  गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १५० जनालाई अपहरण पनि गरेर प्यालेस्टाइनी भूमितर्फ लगेको थियो । साथै, हमासले इजरायलमा फेरी रकेट प्रहार गरेको छ । टाइम्स अफ इजरायलका अनुसार हमासले इजरायली सहर अस्केलोनमा १५० रकेट प्रहार गरेको छ । अश्कलोनबाट प्राप्त तस्बिरहरूमा रकेटहरू खसेको देख्न सकिन्छ। हमासले आक्रमण गर्नुअघि सहरमा...
चीनमा इजरायली कूटनीतिज्ञ माथि छुरा प्रहार

चीनमा इजरायली कूटनीतिज्ञ माथि छुरा प्रहार

अन्तर्राष्ट्रिय
तेल अहिब, २६ असोज । चीनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ । टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो । यसलाई आतङ्कवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो । हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ ।
दसैँको नशालु प्रभाव र त्यसको अर्थशास्त्र

दसैँको नशालु प्रभाव र त्यसको अर्थशास्त्र

विचार/ लेख/रचना/ साहित्य
ईश्वरचन्द्र ज्ञवाली यतिखेर दसैँ–पर्व नजिकिदैं गएको छ । पर्व मनाउने परम्परा मान्छेले विकास गरेको हो । यस्ता पर्व, उत्सव, मेलाहरूका पछाडि विभिन्न वर्गीय अवधारणा, सामाजिक सँस्कार र भौतिक परिस्थितिहरूको भूमिका रहेको छ । श्रम कार्यपछि मानवीय मनोरञ्जनको प्रवृत्ति, धार्मिक–आस्था, खुसी, मिलन भेटघाटका समारोह, आर्थिक प्रभाव, भोगी–विलासी मनोवृत्ति, सामाजिक परम्परा र चालचलन, ऋतूत्सव र प्राकृतिक सौन्दर्यको अवगाहन गर्ने मानव स्वभाव जस्ता मानवीय प्रवृत्तिबाट बनेका धारणाले पर्व–उत्सवहरू विकसित भएका हुन् । यसका पछाडि आध्यात्मिक र भौतिक दुवै परिवेशले काम गरेका छन् । एकातिर चाड, पर्व, मेला, उत्सवहरू कहीँ न कहीँ धार्मिक–आध्यात्मिक आस्थासँग जोडिएका छन् भने अर्कातिर भौतिक परिवेश र आवश्यकतासँग पनि जोडिएका छन् तर आजसम्मको तिनको विकास प्रक्रिया र चलनलाई हेर्ने हो भने आरम्भिक अवस्थामा श्रम उत्सव र पछि धार्मिक–आध्य...
यी पाँच आयुर्वेदिक जडीबुटी, जसले तपाईँलाई रोगबाट टाढा राख्छ

यी पाँच आयुर्वेदिक जडीबुटी, जसले तपाईँलाई रोगबाट टाढा राख्छ

स्वास्थ्य
हामीले आयुर्वेदको चमत्कार शताब्दीयौं देखि देख्दै, सुन्दै र अध्ययन गर्दै आएका छौँ। यसले शरीरलाई रोगबाट टाढा राख्न मद्दत गर्छ । यदि तपाई आफूलाई स्वस्थ र तनावमुक्त राख्न चाहनुहुन्छ भने आयुर्वेदिक जडीबुटी लिन सक्नुहुन्छ । आज हामी तपाईँलाई यस्ता ५ शक्तिशाली आयुर्वेदिक जडीबुटीको बारेमा बताउन गइरहेका छौँ, जसलाई आफ्नो आहारमा समावेश गरेर तपाईँले धेरै रोगहरूलाई आफूबाट टाढा राख्न सक्नुहुन्छ ।  नीम  नीम धेरै प्रकारका रोगहरूमा प्रयोग गरिन्छ। नीम आयुर्वेदको करिब ७५% को भाग हो। यसमा एन्टिसेप्टिक, एन्टी-माइक्रोबियल र एन्टिफंगल गुणहरू छन्, जसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ र पिम्पल, एक्जिमा र छालासम्बन्धी रोगहरूबाट छुटकारा पाउँछ। नीम मौखिक स्वास्थ्य, कपालको हेरचाहको लागि अद्वितीय छ। खाली पेटमा ४-५ वटा नीमको पात चपाउनुहोस्। यदि तपाईँ यसको तीतो स्वाद कम गर्न चाहनुहुन्छ भने तपाईँ यी पातहरू...
नासाको वैज्ञानिकको दाबी, ‘शुक्र ग्रहमा प्राणीहरू छन्’

नासाको वैज्ञानिकको दाबी, ‘शुक्र ग्रहमा प्राणीहरू छन्’

विज्ञान प्रविधि
न्युयोर्क, । सौर्य मण्डलमा रहेको शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा बहिनी भनिन्छ । यसको कारण यो हो कि यो ग्रह पृथ्वीको आकार हो र यो ग्रह सौर्य मण्डलको बसोबास योग्य क्षेत्रमा अवस्थित छ। अब शुक्र ग्रहको बारेमा एउटा यस्तो दाबी गरिएको छ, जसले तपाईँलाई चकित पार्नेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका एक वैज्ञानिकले शुक्र ग्रहमा एलियन्स हुन सक्ने दाबी गरेका छन् । यसको कारण पनि उनले दिएका छन् । शुक्रको तापक्रम ४७५ डिग्री सेल्सियससम्म पुग्छ। ग्रहको वायुमण्डल बिलकुल विषाक्त छ। जसका कारण यहाँ जीवन हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैन। तर, नासाका वैज्ञानिक डा. मिशेल थालरले त्यसको ठिक उल्टो सोच्दछन् । अमेरिकाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा कार्यरत डा. मिचेलले एउटा नयाँ सिद्धान्त दिएका छन्, जसअन्तर्गत शुक्र ग्रहमा जीवन रहेको बताइएको छ । सौर्य मण्डलको दोस्रो ग्रह शुक्रको वातावरण यस्तो छ कि त्यहाँ म...
कोसी सरकार निर्माणमा राप्रपा तटस्थ बस्ने

कोसी सरकार निर्माणमा राप्रपा तटस्थ बस्ने

समाचार
् काठमाडौँ, २६ असोज । कोसी सरकारका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ । शुक्रवार बिहान बसेको आकस्मिक केन्द्रीय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा कोसी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेतलगायतका विषयमा निर्णय लिन उक्त बैठक बसेको थियो । सो बैठक पछि कोसी सरकार निर्माणका बारेमा सो बैठकले आधिकारिक धारणा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हालका लागि तटस्थ बस्ने निर्णय भएको बताए । ‘आवश्यक परेको खण्डमा अर्को निर्णयमा जान सकिनेछ तर अहिले चाहिँ भने कोसी सरकारका बारेमा तटस्थ बस्ने निर्णय भएको छ,’ बैठक पछि उनले भने । कोसी सरकारको भावी नेतृत्वका लागि नेकपा एमालेका समर्थनमा नेपाली काँग्रेसका शेखर कोइराला पक्षधर केदार कार्की र सत्तारुढ गठबन्धनबाट नेकपा मा...
युएनले भन्यो, ‘४.२३ लाख प्यालेस्टाइनी घरबारविहीन भए, २४ करोड डलर सहयोग चाहियो’

युएनले भन्यो, ‘४.२३ लाख प्यालेस्टाइनी घरबारविहीन भए, २४ करोड डलर सहयोग चाहियो’

अन्तर्राष्ट्रिय
  न्युयोर्क, २६ असोज । संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले आपत्कालीन अपिल जारी गरेको छ। संयुक्त राष्ट्र सङ्घको यस कार्यालयले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न विश्वभरका देशहरूबाट २४ सय करोड अमेरिकन डलर सहयोग माग गरेको हो । उसका अनुसार यो रकम १२ लाख मानिसलाई सहयोग गर्न प्रयोग गरिने छ । राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले इजरायल र हमासबीच जारी युद्धका कारण  भएको बताएका छन् । दुजारिकले गाजामा संयुक्त राष्ट्रसङ्घ अन्तर्गत सञ्चालित ९२ विद्यालयमा करिब २.१८ लाख मानिसले आश्रय लिएको बताएका छन् । उता, संयुक्त राष्ट्र सङ्घले इजरायललाई गाजाको उत्तरी क्षेत्र खाली गर्ने आफ्नो आदेश रद्द गर्न अनुरोध गरेको छ। सो अनुरोधमा भनिएको छ, ‘संयुक्त राष्ट्रले यस्तो आदेश खारेज गर्न अनुरोध गर्दछ ताकि यहाँको अवस्थालाई अझ बिग्रनबाट रोक्न सकिन्छ।’ संयुक्त राष्ट्र सङ्घले इजरायललाई...
इजरायल माथि आक्रमण गर्न सक्षम छौँ, थप हमला हुनेछ: हमास

इजरायल माथि आक्रमण गर्न सक्षम छौँ, थप हमला हुनेछ: हमास

अन्तर्राष्ट्रिय
गाजा, २६ असोज । प्यालेस्टाइनी हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौँ मानिस घरबारविहीन भएका छन् । गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रूपमा हमासले इजरायलमाथि आक्रमण गरे पछि उत्पन्न विषम परिस्थितिका कारण लाखौँ मानिस घरबार विहीन भएका छन् । इजरायलले गाजा सहरका विभिन्न भागमा आक्रमण जारी राखेको छ । इजरायलका अनुसार तत्काल सो आक्रमण रोकिने वाला छैन । यसैबिच, हमासकाको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ । हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन्, 'हामी हाम्रो भूमि रक्षाका पक्षहरूमा छौँ, हामी पुनः इजरायल माथिको हमलालाई दोहोर्याउँछौं।' ‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठुलो नोक्सान हुदैँछ अब शत्रुहरूले हाम्रो आक्रमणको प्रतीक्षा गरेर बसे हुन्छ,’ हमासको सैन्य बिग्रेडले भनेको...
३५ वर्ष देखी शव उठाउँदै आएका योसीले इजरायल युद्धमा जे देखे….

३५ वर्ष देखी शव उठाउँदै आएका योसीले इजरायल युद्धमा जे देखे….

अन्तर्राष्ट्रिय
सेडरोट, २६ असोज । योसी लान्डाउले इजरायलमा लासहरू सङ्कलन गर्न दसकौँ बिताएका छन् । तर गाजामा प्यालेस्टाइनी  समूहले देशमा सबैभन्दा घातक आक्रमणमा मारिएका मानिसहरूको शव सङ्कलन गर्दा उनी आफ्नो ‘ब्रेकिंग प्वाइन्ट’मा पुगेका छन्। पहिला झैँ लान्डौ शनिवार साइरनको आवाजसँगै ब्युँझिए, यस्तो पलको उनलाई बानी नै परिसकेको छ । उनले पछि थाहा पाए कि यो साइरन पहिला झैँ थिएन, यो निकै फरक र डरलाग्दो थियो, जुन उनले आफ्नो जीवनकालमा कहिल्यै देखेका थिएनन्, । उनी भन्छन्, ‘केवल प्रतिक्रिया मात्र थिएनन्, यो त सहरको मुख्य भागमा हमासले गरेको आक्रमण’ थियो । जसले गाजा सीमा पार गरेर अनुमानित १२ सय व्यक्तिको हत्या गरेका थिए । गाजाको उत्तरमा रहेको तटीय सहर अशदोडमा रहेको आफ्नो घरबाट उनले घटनास्थलमा पुग्दा आफूले देखेको ‘डरलाग्दो अवस्था’ सम्झे। ‘मैले कारहरू पल्टिएको देखेँ, सडकमा मानिसहरू मरेको देखेँ,’ लान्डौले भने। उनका अनुसा...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"