Day: २ वर्ष अगाडि

ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छनोट गर्न कांग्रेसले बनायो मापदण्ड

ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छनोट गर्न कांग्रेसले बनायो मापदण्ड

Breaking News 1, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ / नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड समेत बनाएको छ । बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको सो पार्टीको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।...
त्रिविले स्ववियुको निर्वाचन फागुन १५ गते गर्ने

त्रिविले स्ववियुको निर्वाचन फागुन १५ गते गर्ने

Breaking news 3, राजनीति, शिक्षा, समाचार
काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १५ गते गर्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले २०८१ सालको शैक्षिक क्यालेन्डर स्वीकृत गर्दै स्ववियु निर्वाचन २०८१ फागुन १५ गते स्ववियु निर्वाचन गर्ने समेत निर्णय गरेको हो । शैक्षिक क्यालेन्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको हो । त्यस्तै अर्को निर्वाचन २०८३ को फागुन १४ गते हुनेछ । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन गरेको थियो । चैत ५ गते त्रिविका ६२ वटा आंगिक क्याम्पसहरूमध्ये उक्त दिन ४४ मा निर्वाचन भएको थियो ।...
मकवानपुरमा मोटरसाइकल एक आपसमा ठक्करखाँदा दुइ जना घाइते

मकवानपुरमा मोटरसाइकल एक आपसमा ठक्करखाँदा दुइ जना घाइते

Breaking News 2, समाचार
हेटौंडा / मकवानपुरमा मोटरसाइकल एक आपसमा ठक्करखाँदा दुइ जना घाइते भएका छन् । हेटौंडा वडा नम्बर–६ पुतलीबजार स्थितमा धरान चतरा सडक खण्डमा आज बिहान मोटरसाइकल एक आपसमा ठक्करखाँदा हेटौडा– १८ बस्ने १९ वर्षिय सुगम दुलाल र सोही ठाउँका १९ वर्षिय बिनायक दुलाल घाइते भएका हुन् । पुतलीबजार तर्फबाट भुलभले तर्फ जादै गरेको बा प्र ०३–००५ प ६३०९ नंबरको मोटरसाइकल र सोही दिशातर्फ जादै गरेको बा प्र ०३–००३ प ७१२६ नंबरको मोटरसाइकल ठोकिदा उनिहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । दुबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"