Day: १ वर्ष अगाडि

असोज १९ गते हुने भनिएको ‘लाईभ सेलो साँझ’ स्थगित – कार्तिक ९ गते हुने

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा असोज १९ गते एतिहासिक रुपमा पहिलो पटक ‘लाईभ सेलो साँझ–२०८१’ कार्यक्रम सञ्चालन हुन गईरहेको थियो । असोज १० गते देखि परेको अविरल बर्षाका कारण देश भर क्षति पुग्नुका साथै मकवानपुर जिल्लामा समेत मानविय तथा भौतिक क्षति पुगेको भन्दै कार्यक्रमलाई स्थगित गरिएको छ ।   मंगलबार आयोजक समिती ओपेरा ईन्फोटेन्मेन्टले पत्रकार सम्मेलन गर्दैे हेटौंडाको पल्पसा सभाहलमा हुने भनिएको ‘लाईभ सेलो साँझ’ कार्यक्रम मिति सारेर आगामी कार्तिक ९ गते हुनेगरी स्थगित गरिएको कार्यक्रम संयोजक विक्रम लुङ्बाले जानकारी दिए । यसै गरी टुङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर, एक डम्फू” भन्ने नाराकासाथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित–संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्तिक ९ गते हुने ‘लाईभ सेलो साँझ’ कार्यक्रम हुने संयोजक लुङ्बालले बताए । ‘लाई...
दशैंमा फोन मनी मार्फत पैसा पठाएर काठ्माण्डौंमा घर जित्ने मौका

दशैंमा फोन मनी मार्फत पैसा पठाएर काठ्माण्डौंमा घर जित्ने मौका

Breaking news 3, अन्तर्राष्ट्रिय, रोचक, समाचार
हेटौंडा/ दशैँमा कोरियाबाट फोन मनी मार्फत पैसा पठाउदा काठ्माण्डौंमा घर जित्न सकिने भएको छ । फोन मनि पेबाट ईसेवा मनिट्रान्सफरबाट इसेवा वालेटमा पैसा पठाउँदा काठ्माण्डौमा घर जित्ने छन् । दशैं तिहारको उपलक्ष्यमा काठ्माण्डौंमा घर जित्ने मौका कार्तिक ३० गते सम्म रहने कम्पनिले जनाएको छ । इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच घर भने सार्वजनिक गरिसकेका छन् । यसै गरी कोरियामा पछिल्लो समय संचालनमा रहेको फोनमनि पे मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यो अवसर सन् २०२४ भित्र फोन मनी मार्फत पैसा पठाएको हुनुपर्ने छन् । फोन मनि को हरेक हप्ता पैसा डबल योजना अन्र्तगत टिकाराम शर्मा वीक्ली पैसा डबलको १० औ विजेता बनेका छन । गत साता सुदन प्रसाद बस्याल ९ औँ विजेता , ८ औं हप्ताका विजेता राज मोक्तान तामांग सातौ हप्तामा बिमल राई विजेता ब...
राहत कोषमा ५० लाख सहयोग गर्न अनुरोध गर्ने : एमालेको  निर्णय

राहत कोषमा ५० लाख सहयोग गर्न अनुरोध गर्ने : एमालेको निर्णय

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ । अनलाईन खबरबाट...
बागमती नदीको किनारमा ३ वटा सव फेला

बागमती नदीको किनारमा ३ वटा सव फेला

Breaking News 1, समाचार
हेटौंडा / बागमती नदीको किनारमा ३ वटा सव फेला परेका छन् । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–१० मन्थली स्थत बागमती नदीको किनारमा एउटा महिला र दुई वटा पुरुषको शव फेला परेको हुन् । उक्त शव स्थानीय बासिन्दाहरूले माछा मार्न जाने क्रममा देखेको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए । ती शवलाई काठमाडौं हेलिकप्टरमार्फत लैजान गृह मन्त्रालयसँग समन्वय भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिल्वालले बताएका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"