रोचक

ओपेरा डिजिटलको प्रस्तुतिमा नयाँ गीत “के भन्नु र खोई” सोमबार सार्वजनिक

ओपेरा डिजिटलको प्रस्तुतिमा नयाँ गीत “के भन्नु र खोई” सोमबार सार्वजनिक

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, रोचक, समाचार
हेटौंडा / ओपेरा डिजिटलले सोमबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत नयाँ नेपाली संगीत भिडियो “के भन्नु र खोइ” सार्वजनिक गरेको छ । गितमा आश्मान लोप्चन र जितु लोप्चनको स्वर रहेको छ भने संगीत सानु बाबु घिसिङले तयार र व्यवस्थापन गरेका हुन् । भिडियोलाई युद्व लामाले निर्देशन गरेका छन् । सार्वजनिक गरिएको भिडियोलाई आकर्षक बनाउन कलाकार विक्रम लुङ्वा, आश्मान लोप्चन र याङ्गी दोङ्ले अभिनय गरेका छन् । उनीहरूको स्टाइलिश पोशाक, रमाइलो नृत्य र भावनात्मक अभिनयले भिडियोलाई रोमान्टिक र आधुनिक बनाएको छ । छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन अनिल बिष्ट प्युठानीले गरेका छन् । यसै गरी आश्मान लोप्चन तामाङ सेलो क्षेत्रमा ख्यातिप्राप्त गायकका रूपमा परिचित छन् । उनी आफ्नै गाएको गीतमा मोडलिङ गर्ने कलाकारका रूपमा पनि लोकप्रिय छन् । यस गीतमा स्वर दिने अर्की गायिका जितु लोप्चन पनि नेपाली संगीत क्षेत्रमा च...
अमेरिकामा छात्राद्धारा गोली प्रहार, दुई जनाको मृत्यु ६ घाइते

अमेरिकामा छात्राद्धारा गोली प्रहार, दुई जनाको मृत्यु ६ घाइते

Breaking News 2, अन्तर्राष्ट्रिय, अपराध/ अनुसन्धान, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, समाचार
काठ्माउडौँ/ अमेरिकाको विस्कन्सिन राज्यमा एक छात्राले गोली हानेर दुईजनाको हत्या गरेकी छिन् । एक विद्यालय भएको घटनामा ६ विद्यार्थी घाइते भएका छन् । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । निजी क्रिश्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने आक्रमणकारी १७ वर्षीय किशोरी रहेको समाचारमा उल्लेख छ । उनले गोली चलाउनुको कारण खुलेको छैन । परिवारको सहयोगमा प्रहरीले ती आक्रमणकारी युवतीमाथि अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।...
२०२४  मानवीय सहायताको क्षेत्रमा सबैभन्दा खराब वर्ष

२०२४ मानवीय सहायताको क्षेत्रमा सबैभन्दा खराब वर्ष

Breaking news 3, अन्तर्राष्ट्रिय, राजनीति, रोचक
 एजेन्सी/ संयुक्त राष्ट्रसङ्घले सन् २०२४ लाई मानवीय सहायताको क्षेत्रमा सबैभन्दा खराब वर्ष रहेको जनाएको छ । अघिल्लो वर्ष सन् २०२३ मा ३३ देशमा दुई सय ८० जना मानवीय सहायताकर्मीको ज्यान गएको थियो । तर यो वर्ष सन् २०२४ को ११ महिना नबित्दै दुई सय ८१ जना मानवीय सहायताकर्मीले ज्यान गुमाएका राष्ट्रसङ्घले पुष्टि गरेको समाचार संस्था एएफपीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले मानवीय सहायताकर्मी उच्च सङ्ख्यामा मारिएका बताएका छन् ।  संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख फ्लेचरले द्वन्द्वरत देश र पक्षहरूले मानवताको रक्षा गर्नुपर्ने, अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्ने र दण्डहीनताको युगका लागि आह्वान गर्नुपर्नेमा जोड दिए । गाजामा भइरहेको आक्रमण, रूस–युक्रेन युद्ध तथा अफगानिस्तान, कङ्गो, सुडानलगायत विभिन्न देशमा सहायताकर्मीहरू अपहरण, उत्पीडन र युद्धको ...
फोनमनी रेमिटयान्स मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न ५ दिन बाँकी

फोनमनी रेमिटयान्स मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न ५ दिन बाँकी

Breaking news 3, रोचक, समाचार
दक्षिण कोरिया , १० नोभेम्बर / दक्षिण कोरियाबाट फोनमनी रेमिटयान्स मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न अब ५ दिन साता मात्र बाँकी रहेको छ । ईसेवा मनी ट्रान्सफर मार्फत ग्लोबल अफर अन्तर्गत ईसेवा वालेटमा रु.५००० वा सो भन्दा माथि पैसा पठाउदा यो योजनामा सहभागि हुन सकिने छ । यो योजना कार्तिक ३० गते अर्थात नोभेम्बर १५ सम्म मात्र रहेको छ । दक्षिण कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न ५ दिन मात्र बाकी रहेकामा यसको चर्चा परिचर्चा कोरियामा समेत निकै बढेको छ । यसैगरी फोनमनीले २०२४ भित्र कारोबार गर्ने मध्येबाट १ जनालाई कोरियामा करोडपति बनाउने भएको छ । यसको साप्ताहिक अफरमा हरेक साता १ जनाको पैसा डबलको अफर पनि चलिरहेको छ । जस अन्तर्गत १५ जनाको पैसा डबल समेत भईसको छ । जसमा १५ औ साताको बिजेता हरि प्रसाद भट्टराई रहेका छन । यस अघि अन्य १४ जना बिजेता समेत कम्पनीले घोषणा गरिसकेको छ ।...
दशैंमा फोन मनी मार्फत पैसा पठाएर काठ्माण्डौंमा घर जित्ने मौका

दशैंमा फोन मनी मार्फत पैसा पठाएर काठ्माण्डौंमा घर जित्ने मौका

Breaking news 3, अन्तर्राष्ट्रिय, रोचक, समाचार
हेटौंडा/ दशैँमा कोरियाबाट फोन मनी मार्फत पैसा पठाउदा काठ्माण्डौंमा घर जित्न सकिने भएको छ । फोन मनि पेबाट ईसेवा मनिट्रान्सफरबाट इसेवा वालेटमा पैसा पठाउँदा काठ्माण्डौमा घर जित्ने छन् । दशैं तिहारको उपलक्ष्यमा काठ्माण्डौंमा घर जित्ने मौका कार्तिक ३० गते सम्म रहने कम्पनिले जनाएको छ । इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच घर भने सार्वजनिक गरिसकेका छन् । यसै गरी कोरियामा पछिल्लो समय संचालनमा रहेको फोनमनि पे मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यो अवसर सन् २०२४ भित्र फोन मनी मार्फत पैसा पठाएको हुनुपर्ने छन् । फोन मनि को हरेक हप्ता पैसा डबल योजना अन्र्तगत टिकाराम शर्मा वीक्ली पैसा डबलको १० औ विजेता बनेका छन । गत साता सुदन प्रसाद बस्याल ९ औँ विजेता , ८ औं हप्ताका विजेता राज मोक्तान तामांग सातौ हप्तामा बिमल राई विजेता ब...
सभापति देउवालाई कांग्रेसकै महामन्त्री शर्माले भने – अब प्रधानमन्त्री नबन्नुस्

सभापति देउवालाई कांग्रेसकै महामन्त्री शर्माले भने – अब प्रधानमन्त्री नबन्नुस्

राजनीति, रोचक, समाचार
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ । प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै उनीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्माले बताए ।...
हेटौंडामा पहिलो पटक द डिस्टिङग्विस जेन्टलम्यान राइड हुने

हेटौंडामा पहिलो पटक द डिस्टिङग्विस जेन्टलम्यान राइड हुने

Breaking News 1, बागमती प्रदेश, रोचक, समाचार
हेटौंडा/ हेटौंडामा पहिलो पटक द डिस्टिङग्विस जेन्टलम्यान राईड हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा रोयल इन्फिन्ड फोरएको सहकार्यमा जेन्टलम्यान राइड हुन लागेको हो ।  जेठ ५ गते शनिबार उक्त कार्यक्रम हुने सम्बन्धमा ईन्फिल्डर्स मकवानपुरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । उक्त राइडमा महिला पुरुष दुवै सहभागि हुन पाउने र एक सय जना भन्दा बढी राइडरहरुको सहभागिता हुन सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । हेटौंडा ४ भुप्रा चौर नजिकै रहेको सुत्र लन्जको प्राङ्गणबाट राइड सुरु गर्ने र हेटौंडा उपमहानगर परिसर परिक्रमा गरी समापन गरिने ईन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाहीले जानकारी दिए । राइडमा सहभागिता जनाउने ४ जना राइडरहरुले बिशेष उपहार समेत पाउने अध्यक्ष शाहीले बताए ।...
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।...
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।...
देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन् । केन्द्रीय समितिको बैठकका लागि एजेण्डा तय गर्न देउवाले दुई पटक डाके पनि प्रस्ताव तयार हुन सकेको छैन । कांग्रेस न...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"